बैतडी : कांग्रेसले सबै स्थानीय तहमा प्रशिक्षण चलाउने

बैतडी : नेपाली कांग्रेस बैतडीले जिल्लाका सबै  स्थानीयतहमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ। संगठन बलियो बनाउन प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको सो पार्टीका नेताहरूले जानकारी दिएका छन्‌। १४ औं महाधिवेशन नजिकिँदै गर्दा सो पार्टीले जिल्लाका १० वटै स्थानीयतहमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको हो।  यसअघि गोठलापानीमा बसेको जिल्ला कार्यसमिति बैठकको निर्णयअनुसार नै सबै स्थानीय तहमा प्रशिक्षण कार्यक्रम सञ्चालनको तयारी भएको र बुधबार दोगडाके

सम्बन्धित सामग्री

कांग्रेसको स्थानीय तहमा ३४.२८ प्रतिशत मत

काठमाडौं, भदौ १२ । निर्वाचन आयोगले ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा दलहरूले प्राप्त मत परिणाम सार्वजनिक गरेको छ । आयोगले दलहरूले वडामा पाएको मतका आधारमा मत सार्वजनिक गरेको हो । सार्वजनिक मत विवरणमा आयोगले नेपाली कांग्रेसले एमालेभन्दा करिब एक लाख ४४ हजार ५९१ मत बढी ल्याएको आयोगले जनाएको छ । त्यसैगरी, नेकपा एमाले कुल […]

दैलेखमा कांग्रेस पहिलो, एमालेले गुमायो विरासत

दैलेख : बैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। ११ स्थानीय तह रहेको दैलेखमा नेपाली कांग्रेसले पाँच वटा स्थानीय तहमा प्रमुख जित्दै पहिलो बनेको छ।नेकपा एमालेको बलियो पकेट मानिने क्षेत्र-२ का पाँच वटा स्थानीय तहमा यसपालिको निर्वाचनमा नेपाली कांग्रेस विजयी भएको छ। क्षेत्र-२ का ४ वटा स्थानीय तहमा कांग्रेसले प्रमुख जितेको छ।क्षेत्र- १ अन्तर्गत महाबु गाउँपालिकामा प्रमुख–उपप्रमुख र भगवातीमाई गाउँपालिकामा उपप्रमुख जित्दै दैलेखमा कांग्रेस पहिलो बनेको ह

धनुषाका पाँच पालिकामा कांग्रेस र एमाले दुई–दुई, जसपा एकमा विजयी

स्थानीय तह निर्वाचनको मतगणना जारी रहँदा नेपाली कांग्रेसले धनुषाको सबैभन्दा बढी स्थानीय तहमा अग्रता बनाएको छ । धनुषाको दुईवटा पालिका जितिसकेको कांग्रेसले थप पाँच पालिकामा अग्रता कायम गर्दा दुई पालिका जितेको नेकपा (एमाले)ले थप दुई स्थानीय तहमा अग्रता बनाएको छ । एउटा पालिकाको अध्यक्ष जितेको जनता समाजवादी पार्टीले थप तीन स्थानीय तहमा अग्रता कायम गरेको …

सबैभन्दा धेरै स्थानीय तहमा कांग्रेस विजयी

काठमाडौं, जेठ ३ । जारी स्थानीय तह निर्वाचनको मतपरिणाम अनुसार अहिलेसम्म देशभरका २ सय ४० स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ। सार्वजनिक नतिजाअनुसार कांग्रेसले १ सय ९, एमाले ६३, माओवादी केन्द्रले ५५, नेकपा (एकीकृत समाजवादी)ले ४, जसपाले २ र स्वतन्त्र उम्मेदवारले ४ स्थानमा जितेका छन् । हाल भईरहेको मतगणना अनुसार१ सय ९५ स्थानीय तहमा […]

यी हुन् कांग्रेसले जितेका २५ स्थानीय तह (सूचीसहित)

काटमाडौं- स्थानीय तह निर्वाचनअन्तर्गत सोमबार बिहान ६ बजेसम्म नेपाली कांग्रेस २५ वटा स्थानीय तहमा विजयी भएको छ। मनाङको नार्पाभूमिदेखि खाता खोलेको कांग्रेसले जितलाई निरन्तरता दिँदै पछिल्लो समय दैलेखको भैरवी गाउँपालिकामा विजयी भएको छ। कांग्रेस विजयी भएका स्थानीय तहमा एमालेसँग चर्को प्रतिस्पर्धा भएको छ। कांग्रेस विजयी भएका पालिका मनाङको नार्पाभूमि मुस्ताङको घरपझोङ मनाङको नासों गुल्मीको गुल्मीदरबार […]

सुदूरको नजिताः कांग्रेस र एमाले दुई-दुई, माओवादी एक ठाउँमा विजयी

सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तह मध्ये अहिलेसम्म ५ वटा स्थानीय तहमा मत गणना सम्पन्न भएका छन्। सम्पन्न भएका स्थानीय तहमा नेपाली कांग्रेसले दुई, नेकपा एमालेले दुई र नेकपा माओवादी (केन्द्र) ले एक स्थानीय तहमा जित हात पारेका छन्।...

दैलेखमा गठबन्धन, कुन स्थानीय तह कसको भागमा ?

दैलेख : लामो छलफल पछि दैलेखमा गठबन्धनको भागबण्डा टुंगीएको छ।जिल्लामा भागबण्डा मिलाउन नसके पछि निर्णयका लागि प्रदेशमा पठाइएको विवरण अनुसार सत्ता गठबन्धनले दैलेखका ११ स्थानीय तहमा भागबण्डा मिलाएको हो।एकीकृत समाजवादी कर्णाली प्रदेशका अध्यक्ष अमरबहादुर थापाले दैलेखमा गठबन्धनले भागबन्डा टुंग्याएकाे उल्लेख गरेका छन्।उनले दैलेखका ११ स्थानीय तह मध्ये समाजवादीले तीन स्थानीय तहमा प्रमुख, कांग्रेसले छ स्थानीय तहमा प्रमुख र माओवादी केन्द्रले दुई स्थानीय तहमा प्रमुख पाएको उल्लेख गरेका छन्। यही

पाल्पामा कांग्रेसले टुंग्यायो उम्मेदवार

१२ वैशाख, पाल्पा । नेपाली कांग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पाल्पाका भाग परेका सबै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ । पाँच दलीय गठबन्धनमा भागबन्डा भएअनुसार कांग्रेसले ६ पालिका प्रमुख र उपप्रमुखको उम्मेदवार चयन गरेको हो । जसअनुसार तानसेनको प्रमुखमा सन्तोषलाल श्रेष्ठ, रामपुर नगरपालिका प्रमुखमा रमणबहादुर थापा र उप-प्रमुखमा बालकुमारी […]

कांग्रेसले स्थानीय तहमा उठ्न इच्छुकको नाम समानुपातिक सूचिबाट हटाउने

३० चैत, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहमा उठ्न इच्छुकको नाम समानुपातिक सूचिबाट हटाउने भएको छ । कांग्रेस कार्य सम्पादन समितिको बैठकले समानुपातिकतर्फको बन्द सूचिमा नाम रहेकाले पनि स्थानीय चुनावमा उठ्न इच्छा गरेको भन्दै इच्छुकको नाम बन्द सूचिबाट हटाउने निर्णय गरेको छ । बन्द सूचिबाट नाम नहटी स्थानीय तह चुनावमा उम्मेद्वार बन्न नपाइने व्यवस्था छ […]

४ स्थानीय तहमा कांग्रेसले चुनावी तालमेल नगर्ने

कञ्चनपुर : कञ्चनपुरको निर्वाचन क्षेत्र १ का ४ स्थानीय तहमा कांग्रसेले स्थानीय तह निर्वाचनमा सत्ता साझेदार दलसँग चुनावी तालमेल नगर्ने भएको छ। कांग्रेस प्रतिनिधिसभा क्षेत्र १ क्षेत्रीय समितिले जिल्ला सभापति पदम बोगटीलाई कांग्रेस कार्यकर्ता तालमेलको पक्षमा नदेखिएको भन्दै एक्लै चुनाव लड्ने निर्णय गरिएको जानकारी गराएको हो।निर्वाचन क्षेत्र १ बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका, बेलडाँडी गाउँपालिका र लालझाडी गाउँपालिका छन् । ती चारओटै स्थानीय तहमा तालमेल अस्वीकार्य हुने कांग्रेस क्षेत्रीय सम