१९ औं एसियाली खेलकुदको तयारी प्रशिक्षण बैशाखदेखि

चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदको तयारी प्रशिक्षण बैशाख ११ गतेदेखि सुरु हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार आयोजित पत्रकार सम्मेलनमा सो बारे जानकारी गराए।...

सम्बन्धित सामग्री

१९ औं एसियाली खेलकुद : मङ्गोलियाविरुद्ध नेपालको कीर्तिमानी जित

१९ औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले पहिलो खेलमा आज मङगोलियासित कीर्तिमानी जित निकालेको छ । केहीबेर अघि सम्पन्न खेलमा नेपालले मङ्गोलियालाई दुई सय ७३ रनले पराजित गरेको हो । पुरुष क्रिकेटमा नेपालको यही नै अहिलेसम्मको ठूलो जित हो । झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट मैदानमा मङ्गोलियाले टस जितेर नेपाललाई ब्याटिङको […]

१९ औं एसियाली खेलकुद : लाओसको तयारी तिब्र

काठमाडौं । आगामी १९ औं एसियाली खेलकुदको आयोजना नजिकिँदै गर्दा लाओसले आफ्नो तयारीमा तिब्र बनाएको छ । लाओसका केही खेलाडी र प्रशिक्षकले चीनको हानझाउमा शहरमा आयोजना हुने एसियाड पदक जित्न लक्ष्यसमेत राखेका छन् । लाओसको राष्ट्रिय सेपाक ताक्रो टोलीका सदस्य नौम सौभानलिथले आगामी एसियाडमा आफ्नो लक्ष्य पदक जित्नु नै रहेको बताउनुभयो । पछिल्लो इण्डोनेशियाको एसियाडमा […]

कस्तो छः १९ औं एसियाली खेलकुद हुने हाङझाउ

सेप्टेम्बर २३ मा पूर्वी चीनको झेजियाङ प्रान्तको हाङझाउमा १९ औं एसियाली खेलकुद आयोजना हुँदैछ। खेलकुद आयोजना हुने स्थल १.१३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। जुन खेलकुदको सबैभन्दा ठूलो गैर-प्रतिष्पर्धी स्थल हो। एसियाली खेलकुदमा १० हजार बढी खेलाडी, ४ हजार बढी प्राविधिक अधिकारी, ५ हजार बढी पत्रकारहरू जाने अपेक्षा गरिएको छ। खेल स्थल र गाउँमा ६ वटा रेष्टुरेण्टहरू रहेका छन्।हाङझाउ एसियाली खेल गाउँका खानपान सेवा केन्द्र बाइट उप निर्देशक ...हु छुवान्गाङ्गले एथलिट डाइनिङ ह

एसियाली खेलकुद टोलीको मेडिकल पार्टनरमा ब्लु क्रस हस्पिटल

तालिम तथा प्रशिक्षण विभागका प्रमुख एवं १९ औं एसियाली खेलकुद तयारी समितिका सचिव प्रचण्ड शर्मा र ब्लु क्रसकी वित्तिय तथा प्रशासनिक निर्देशक सतिदेवी गौतम सिंहले सोसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे।

१९ औं एसियाली खेलकुद खेल्ने भारतको क्रिकेट टोली घोषणा

एजेन्सी – भारतले आगमी सेप्टेम्बर र अक्टोबरमा चीनमा हुने १९ औं एसियाली खेलकुद खेल्ने क्रिकेट टोली घोषणा गरेको छ । भारतले युवा ब्याटर ऋतुराज गायकवाडको कप्तानीमा टोेली घोषणा गरेको हो । भारतले आफ्नो दोस्रो रोजाईको टोली एसियाली खेलकुदमा पठाउने भएको छ । यस सिजनको आइपिएलमा कोलकाता नाइट राइडर्सबाट सानदार प्रदर्शन गरेका रिंकु सिंह टोलीमा छन् […] The post १९ औं एसियाली खेलकुद खेल्ने भारतको क्रिकेट टोली घोषणा first appeared on Hamro Khelkud.

१९ औँ एसियाली खेलकुद: २९ खेलका २ सय ३३ खेलाडी प्रशिक्षणमा

एसियाको सर्वाधिक प्रतिष्ठित खेलकुद प्रतियोगिताका रूपमा रहेको एसियाली खेलकुद प्रतियोगितामा सहभागिताका लागि नेपालले अन्तिम समयमा तयारी गरिरहेको छ। लामो समयदेखि चीनको हाङझोएमा हुने तय भएको ‘एसियाड’ का लागि पर्याप्त समयबीच नेपालले प्रतियोगिता सुरु हुनु करिब तीन महिनाअघि मात्र प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको छनोट पूरा गर्दै फाइनल अभ्यास गरिरहेको हो। प्रतियोगिता सुरु हुन ७५ दिन बाँकी […]

एसियाली खेलकुद प्रतियोगिता आगामी वर्षको सेप्टेम्बर/अक्टोबरमा

काठमाडाैं : ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)ले कोभिड १९ महामारीका कारण स्थगित गरिएको १९ औँ एसियाली खेलकुद प्रतियोगिताको नयाँ मिति घोषणा गरेको छ। केही महिनाअघि हाङझोउमा यही सेप्टेम्बरमा आयोजना गर्ने प्रतियोगिता अनिश्चितकालका लागि स्थगित गरिएको थियो।ओसिएले चिनियाँ आयोजकसँगको सहमतिमा नयाँ मिति तय गरेको हो। अब १९ औँ एसियाली खेलकुद प्रतियोगिता हाङझोउमा २०२३ को २३ सेप्टेम्बरदेखि ८ अक्टोबरसम्म हुने छ। यसअघि २०२२ सेप्टेम्बर १० देखि २५ सम्म हाङझोउमा एसियाली खेलकुदको महाकुम्भका रुपमा रहने एसियाड

१९ औं एसियाली खेलकुद स्थगित

चीनको हानझाउ शहरमा आयोजना हुने भनिएको १९ औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिता (एसियाड) स्थगित भएको छ । आगामी भदौमा हुने भनिएको उक्त प्रतियोगिता कोरोना भाइरस महामारीको कारण स्थगित गरिएको ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)द्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाएको छ । चीनमा हुने एसियाड आगामी भदौ २५ देखि असोज ९ गतेसम्मका लागि तय भएको थियो …

चीनमा हुने भनिएको एसियाली खेलकुद कोभिड-१९ का कारण स्थगित

चीनको ह्वान्झाओमा हुने तय भएको १९औं  एशियन ​ गेम्स स्थगित भएको छ। चीनको हाङझाउमा आगामी भदौ २५ देखि असोज ९ सम्म हुने तय १९ औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड)  कोभिड १९ का कारण  स्थगित भएको हो।

चीनमा हुने एसियाली खेलकुद स्थगित

काठमाडौं । चीनमा आगामी सेप्टेम्बरमा आयोजना हुने १९ औं एसियाली खेलकुद (एसियाड) अनिश्चितकालका लागि स्थगित गरिएको छ । चीनमा हालै फैलिएको कोभिड–१९ का कारण चीन सरकारले एसियाड स्थगित गरेको अनुमान गरिएको छ । समाचार एजेञ्सी एएफपीका अनुसार एशियन ओलम्पिक काउन्सिलले एक वक्तब्य मार्फत सेप्टेम्बर १० देखि २५ सम्म चीनको ह्याङचौमा आयोजना गर्ने तय भएको एसियाड […]