नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

काठमाडौं। स्पेनमा आयोजना हुने आईसीसी डिभिजन–२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणात्मक एकदिवसीय श्रृंखलाका लागि नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु भएको छ। खेलाडी र अफिसियलको कोरोना परीक्षणपछि नेपाली टोलीले आजैबाट कीर्तिपुरस्थित टियु मैदानमा प्रशिक्षण सुरु गरेको हो। मुख्य प्रशिक्षक डेभ वाटमोरको नेतृत्वमा टिमले तयारी थालेको हो। स्कटल्याण्ड र नामिबियासँगको श्रृंखला जुलाई अन्तिममा हुने तालिका रहेको छ।

सम्बन्धित सामग्री

सन्दीप नेपालको एसिया कप प्रशिक्षणमा अनुपस्थित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका प्रमुख खेलाडी सन्दीप लामिछाने दुई सातापछि पाकिस्तान र श्रीलंकामा हुने एसिया कपको लागि नेपालको बन्द प्रशिक्षणमा अनुपस्थित भएका छन् । मुख्य प्रशिक्षक मोन्टी देशाई आइतबार नेपाल आएपछि नेपालले बन्द प्रशिक्षण सुरु गरेको थियो । आइतबार र सोमबार दुबै दिन सन्दीप प्रशिक्षणमा थिएनन् । नेपालले आइतबार टियु मैदानमा अभ्यास […] The post सन्दीप नेपालको एसिया कप प्रशिक्षणमा अनुपस्थित first appeared on हाम्रो खेलकुद.

एकदिवसीय श्रृंखलाकालागि नेपाली क्रिकेट टिमको प्रशिक्षण सुरु (तस्बिरहरु)

काठमाडौं । आगामी महिना घरेलु मैदानमा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिदेशीय श्रंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमले आजदेखी औपचारिक रुपमा प्रशिक्षण सुरु गरेको छ । प्रतियोगिता सुरुहुन करिब २ साता मात्रै बाँकी रहँदा प्रतियोगिता खेल्ने अन्तिम टिम सार्वजानिक भइसक्नुपर्नेमा मुख्य प्रशिक्षक नियुक्तीमा ढिलाई भएपछि नेपाली टिमको प्रशिक्षण सुरु हुन सकेको […]

जिम्बाब्वेको टोलीसँग खेल्ने नेपाली क्रिकेट टोलीको फिटनेस परीक्षण

जिम्बाब्वेको ए टोलीसँग खेल्ने राष्ट्रिय क्रिकेट टोलीको मंगलबार फिटनेस परीक्षण गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले जिम्बाबेविरुद्ध हुने एकदिवसीय र टी ट्वान्टी क्रिकेटका लागि २३ सदस्यीय राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेसँगै टोलीलाई बन्द प्रशिक्षण सुरु भएसँगै फिटनेस परीक्षण गरेको हो । टोलीले मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सामान्य फिटनेसको वर्कआउट गरेको हो । यद्यपि श्रृखंलाका लागि टोलीले बुधबारबाट अभ्यास थाल्नेछ । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने

क्रिकेटरहरुको बन्द प्रशिक्षण सुरु, १४ खेलाडीमात्र उपस्थित

१९ पुस, काठमाडौं । नेपाली क्रिकेट खेलाडीहरुको बन्द प्रशिक्षण आजदेखि सुरु भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएकोमा १४ खेलाडी मात्र मैदानमा उपस्थित भएर प्रशिक्षण थालेका छन् । २० खेलाडीले क्याम्पका लागि रिपोर्टिङ गरेकोमा ६ जना होटलमै छन् । कप्तान सन्दीप लामिछाने अष्ट्रेलियामा छन् । बाँकी ९ खेलाडीले रिपोर्टिङ गर्न […]

ओमानमा नेपाली क्रिकेट टोलीको प्रशिक्षण (तस्बिरहरू)

काठमाडौं । आईसीसी विश्वकप लिग–२ मा ओमान र अमेरिकाविरुद्ध हुने त्रिदेशीय शृङ्खला खेल्नका लागि ओमान पुगेको नेपाली टोलीले प्रशिक्षण सुरु गरेको छ । ओमानमा नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खला खेल्नुअघि पपुवा न्युगिनीसँग दुई एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्नेछ । त्यसका लागि १७ खेलाडीसहित २२ सदस्यीय नेपाली टिम ओमान छ । नेपालले...

नेपाली क्रिकेट टिमको बन्द प्रशिक्षण स्थगित

काठमाडौँ: नेपालले राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण स्थगित गरिएको छ । आउँदो जुलाईमा स्पेनमा हुने भनिएको त्रिकोणात्मक सिरिज स्थगित भएपछि त्रिभुवन विशवविद्यालयको क्रिकेट मैदानमा भइरहेको बन्द प्रशिक्षण पनि स्थगित गरिएको हो । गत मंगलबारबाट बन्द प्रशिक्षण सुरु गरिएको थियो ।  नेपाल क्रिकेट संघ (क्यान) ले प्रेस विज्…

नेपाली क्रिकेट टिमको बन्द प्रशिक्षण स्थगित

काठमाडौँ: नेपालले राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण स्थगित गरिएको छ । आउँदो जुलाईमा स्पेनमा हुने भनिएको त्रिकोणात्मक सिरिज स्थगित भएपछि त्रिभुवन विशवविद्यालयको क्रिकेट मैदानमा भइरहेको बन्द प्रशिक्षण पनि स्थगित गरिएको हो । गत मंगलबारबाट बन्द प्रशिक्षण सुरु गरिएको थियो ।  नेपाल क्रिकेट संघ (क्यान) ले प्रेस विज्…

बन्द प्रशिक्षण सुरु

आईसीसी विश्व कप क्रिकेट लिग डिभिजन २ अन्तगर्तको त्रिकोणात्मक श्रृखंलाको तयारी स्वरुप नेपाली क्रिकेट खेलाडीहरुको बन्द प्रशिक्षण सुरु भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा आजबाट बन्द प्रशिक्षण सुरु भएको हो । पहिलो चरणको बन्द प्रशिक्षणमा २१ जना खेलाडी सम्मिलित छन् । प्रमुख प्रशिक्षकमा नियुक्त भएपछि डेभ व्हाटमोरको प्रशिक्षणमा पहिलो पटक नेपाली टोलि त्रिकोणात्मक श्रृखंला खेल्नेछ । प्रशिक्षणमा पृथु बास्कोटा, सौरभ खनाल, विक्रम सोब, राजेश पुलामी, रोहित पौडेल, सुशन भारी, साहब आलम सहभागी छन् । त्यसैगरी, सन्दीप जोरा, कमलसिंह ऐरी, आसिफ शेख, सुनिल धमला, कुशल भुर्तेल, ललित राजवंशी, हरिशंकर साह र विवेक यादब बन्द प्रशिक्षणका लागि बोलाइएका छन् ।

नेपाली क्रिकेट टिमलाई कुलकर्णीको प्रशिक्षण सुरु

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु खेल्ने नेपाली क्रिकेट टिमलाई भारतीय प्रशिक्षक सुलक्षण