प्रदेश १ को नामकरणमा एमालेले हलो अड्कायो : जसपा सांसद लिम्बु

१७ साउन, विराटनगर । प्रदेश १ के प्रदेशसभामा जनता समाजवादी पार्टीका सांसद रामचन्द्र लिम्बुले नेकपा एमालेले हलो अड्काउने काम मात्र गरेको टिप्पणी गरेका छन् । मंगलबार प्रदेश १ को प्रदेशसभा बैठकमा उनले प्रदेशको नामकरणका लागि सत्ता गठबन्धनको दुई तिहाइ मत नभएकाले एमालेले हलो अड्काउने कम गरेको आरोप लगाए । ‘गठबन्धनको एक्लै दुई तिहाई पुग्दैन, एमालेको […]

सम्बन्धित सामग्री

माग पूरा गर्ने प्रतिबद्धतापछि कोशी सरकारमा जसपा सहभागी

प्रदेश नामकरणमा असन्तुष्टि जनाउँदै सरकारमा सहभागी नहुने अडान राख्दै आएको सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) कोशी प्रदेश सरकारमा सहभागी भएको छ । मुख्यमन्त्री उद्धव थापाले शुक्रबार बिहान पत्रकार सम्मेलन गरी आन्दोलनरत पहिचान पक्षधरको माग सम्बोधनका लागि प्रतिबद्धता जनाएपछि जसपाकी एक्ली सांसद निर्मला लिम्बूले स्वास्थ्यमन्त्रीको शपथ लिएकी हुन् । शपथका क्रममा लिम्बूले कोशी प्रदेश उच्चारण नगरी प्रदेश १ को स्वास्थ्यमन्त्री भनेकी थिइन् ।

प्रदेश नामकरणको छलफलमा भक्कानिइन् मन्त्री लिम्बू

१७ फागुन,  विराटनगर । नामकरणमाथि छलफलका क्रममा जसपा सांसद निर्मला लिम्बू प्रदेश १ को प्रदेशसभामा भक्कानिएकी छन् । प्रदेशको नाममा आफूहरुले राखेको किरात लिम्बुवान सगरमाथा नाम अस्वीकृत भएपछि स्वास्थ्य मन्त्री समेत रहेकी लिम्बू प्रदेशसभामा भक्कानिएकी हुन् । पहिचानको मुद्दालाई बहुमतले दबाबइएको उनको गुनासो छ । प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राप्रपा भूगोलका […]

प्रदेश १ : सरकारमा नजाने माओवादीको निर्णय‚ नेतृत्व बाँडफाँडमा असन्तुष्टि

विराटनगर : माओवादी केन्द्रका सांसद गणेश उप्रेतीले आइतबार दिउँसो माओवादी केन्द्र संसदीय दलको बैठकले एमालेलाई समर्थन गरेर सरकारमा जाने निर्णय गरेको जानकारी दिए।सोहीअनुसार प्रदेश १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यको समर्थनसहित नवनिर्वाचित मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए।४ बजे मुख्यमन्त्रीका लागि दावी पेश गर्न माओवादी केन्द्र, जसपा र राप्रपासहितको समर्थन लिएर मुख्यमन्त्री हिक्मतकुमार कार्की प्रदेश प्रमुख पर्शुराम खापुङकहाँ पुगे

प्रदेश १ सरकार गठनमा निर्मलाको भूमिका निर्णायक, रोजेको मन्त्रालय लिन ‘अफर’

प्रदेश १ सरकार गठनका लागि निर्णायक पार्टीको रुपमा रहेको जसपा नेपालकी एकमात्र सांसद निर्मला लिम्बूले आफूलाई मुख्यमन्त्री बाहेक रोजेकै मन्त्रालयको अफर आइरहेको बताएकी छन् । प्रदेश १ मा एक सिटमात्र रहेको जसपा सरकार गठनका लागि निर्णायक शक्ति हो । जसपाको समर्थन बिना प्रदेश १ मा कांग्रेस नेतृत्वको गठबन्धन वा एमाले नेतृत्वको गठबन्धनले सरकार बनाउन सक्ने अवस्था छैन ।‘प्रस्ताव धेरै आएका छन् । मुख्यमन्त्रीको चाहिँ प्रस्ताव आएको छैन । त्यसबाहेकको सबै मन्त्रालयको प्रस्ताव आएको छ,’ रातोपाटीसँग कुरा

प्रदेश १ की निर्णायक निर्मला

१ पुस, विराटनगर । ९३ सदस्यीय प्रदेश १ प्रदेश सभामा सरकार गठनका लागि एउटा सांसद जितेको जसपा निर्णयक छ । बहुमतका लागि ४७ सिट चाहिने प्रदेश १ मा एमाले–राप्रपा र सत्ता गठबन्धनसँग समान ४६–४६ सिट छ । सरकार गठनका लागि जसपा सांसद निर्मला लिम्बू निर्णयक हुन् ।  प्रत्यक्षमा कुनै सिट नजितेको जसपाले समानुपातिकमा पाएको १ […]

प्रदेश १ : सरकार गठनको निर्णायक स्थानमा जसपाकी एक्ली सांसद‘निर्मला’

विराटनगर : ‘मलाई राजनीति के हो? थाहा थिएन। तर, पहिचानका लागि म १४ वर्षको उमेरदेखि लागि परेँ’, उनले हाँस्दै सुनाइन्।यतिबेला प्रदेश १ सरकार गठनको निर्णायक भूमिकामा रहेको जसपाकी एक्ली समानुपातिक सांसद ताप्लेजुङकी  निर्मला लिम्बू गफैगफमा राजनीतिक यात्रा आरम्भको विषयबाट सुरु भइन्। प्रदेश १ मा प्रत्यक्षतर्फ शून्य रहेको जसपा समानुपातिकमा एकजना सांसद त्यसमा पनि आफू यति महत्वपूर्ण र निर्णायक स्थानमा हुन्छु भन्ने उनलाई लागेको थिएन।तर, पछिल्लो समयको राजनीतिक समीकरणले आफ्नो पार्टी

यी हुन् जसपाका प्रदेश र प्रतिनिधिसभाका ३२ सांसद (सूचीसहित)

मंसिर ४ को प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनबाट जनता समाजवादी पार्टी नेपाल (जसपा) मा ३२ जना निर्वाचित भएका छन् । प्रतिनिधिसभातर्फ ७ जना प्रत्यक्षमा निर्वाचित भएका छन् भने समानुपातिकबाट ५ जनाको नाम सिफारिस भएको जसपाले जनाएको छ । यस्तै प्रदेश १ बाट समनुपातिकतर्फ १ जना चयन भएका छन् भने मधेस प्रदेशमा ७ जना चयन भएका छन् । यस्तै मधेस प्रदेशमा प्रत्यक्षबाट ९ जना निर्वाचित भएका छन् । यसैगरी लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ २ जना निर्वाचित हुँदा समानुपातिकबाट १ जना चयन भएको केन्द्रीय सूचना, सञ्चा

यी हुन् जसपाका ५ समानुपातिक सांसद

जनता समाजवादी पार्टी (जसपा) ले समानुपातिक सा.सदको टुंगो लगाएको छ । पार्टीको कार्यकारिणी समितिको बैठकले प्रतिनिधिसभाका ५ जना समानुपातिक सांसदको नाम टुंगो लगाएको हो । जसपाका नेता प्रमोद यादवले पुरुषतर्फ प्रकाश अधिकारी र सहनाज रहमानको नाम निर्वाचन आयोगसमक्ष सिफारिस भएको जानकारी दिए । यस्तै महिलामा सुशीला श्रेष्ठ, रन्जु झा र रेखा थापा यादवको नाम सिफारिस भएको उनले बताए । सो पार्टीले प्रदेशतर्फ पनि समानुपातिक सांसदको नाम टुंग्याएर आयोगलाई बुझाएको जनाइएको छ । प्रदेश १ मा निर्मला लिम्बू र

राजेन्द्र राई : सांसद बन्न चाहन्थे, मुख्यमन्त्री भए

राजनीतिक घटनाक्रम फरक तरिकाले विकसित भएका कारण चार वर्ष प्रदेशसभा सदस्यको हैसियतमा गुमनाम रहेका राजेन्द्र राई एमालेको सरकार विस्थापित गर्दै मुख्यमन्त्री बने ।