प्रदेश १ : सरकारमा नजाने माओवादीको निर्णय‚ नेतृत्व बाँडफाँडमा असन्तुष्टि

विराटनगर : माओवादी केन्द्रका सांसद गणेश उप्रेतीले आइतबार दिउँसो माओवादी केन्द्र संसदीय दलको बैठकले एमालेलाई समर्थन गरेर सरकारमा जाने निर्णय गरेको जानकारी दिए।सोहीअनुसार प्रदेश १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यको समर्थनसहित नवनिर्वाचित मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए।४ बजे मुख्यमन्त्रीका लागि दावी पेश गर्न माओवादी केन्द्र, जसपा र राप्रपासहितको समर्थन लिएर मुख्यमन्त्री हिक्मतकुमार कार्की प्रदेश प्रमुख पर्शुराम खापुङकहाँ पुगे

सम्बन्धित सामग्री

प्रदेश १ : माओवादी सरकारमा सहभागी हुने‚ सम्भावित मन्त्रीको सूची बनाइँदै

विराटनगर :  माओवादी केन्द्र प्रदेश १ सरकारमा सहभागी हुने भएको छ। माओवादी केन्द्रको प्रदेश १ समितिका पदाधिकारी तथा संसदीय दलका नेतासहित आज (बिहीबार) बसेको बैठकले प्रदेश सरकारमा जाने निर्णय गरेको हो।यसअघि आलोपालोमा सहमति नभएसम्म सरकारमा नजाने माओवादी केन्द्रको अडान थियो तर केन्द्रबाट सरकारमा सहभागी हुन दबाब दिएपछि सरकारमा जाने निर्णय गरेको हो।मन्त्री छान्न समिति गठनपार्टीभित्रै मन्त्री बन्नेको ताँती लागिरहँदा बैठकले मन्त्री छनोट गर्न समिति गठन गरेको छ।प्रदेशका माओवादी इन्चार्ज

अन्ततः प्रदेश १ सरकारमा जान माओवादी तयार, मन्त्री छान्ने जिम्मा ३ नेतालाई

२८ पुस, विराटनगर । प्रदेश १ मा नेकपा माओवादी केन्द्र पनि सरकारमा जान तयार भएको छ । आलोपालोमा आफूहरुले पनि मुख्यमन्त्री पाउनुपर्ने माग गर्दै आएको माओवादी केन्द्र केन्द्रको निर्देशनपछि सरकारमा जान तयार भएको हो । यसअघि प्रदेशसभाको ५ वर्षे कार्यकालको आधा समय मुख्यमन्त्री आफूहरुले पाउनुपर्ने माग गर्दै माओवादी केन्द्र सरकारमा नजाने अडान लिएको थियो । […]

प्रदेश १ : शपथग्रहणमा नजाने माओवादी केन्द्रको निर्णय

विराटनगर : नेकपा (माओवादी केन्द्र) प्रदेश १ संसदीय दलले प्रदेश १ का नवनियुक्त मुख्यमन्त्रीको शपथमा नजाने निर्णय गरेको छ।संसद सचिवालय विराटनगरमा भर्खरै सम्पन्न बैठकले यस्तो निर्णय गरेको  हो।माओवादी सांसद गणेश उप्रेतीले नवनियुक्त प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीको शपथग्रहणमा समेत नजाने  निर्णय भएको  जानकारी दिए।प्रदेश सरकारको नेतृत्वमा आलोपालोको निर्णय नभएसम्म आफूहरू सरकारमा सहभागी नहुने बताउँदै उनले यो  विषयमा पार्टीको केन्द्रलाई जानकारी पठाउने दलले निर्णय गरेक

प्रदेश १ सरकारमा माओवादी नजाने, मुख्यमन्त्रीकाे शपथ पनि बहिस्कार

नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलले प्रदेश १ काे नयाँ सरकारमा सहभागी नहुने निर्णय लिएकाे छ । माओवादी संसदीय दलको भर्खरै सम्पन्न बैठकले सरकारमा नजाने निर्णय लिएको हो ।

प्रदेश-१ सरकारमा सहभागी नहुने माओवादी केन्द्रको निर्णय

२५ पुस, विराटनगर । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकले तत्काल प्रदेश-१  सरकारमा सहभागी नहुने निर्णय गरेको छ । सोमबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले केन्द्रको निर्णय नसच्चिएसम्म सरकारमा नजाने निर्णय गरेको हो । माओवादी केन्द्रका सांसद गणेश उप्रेतीका अनुसार बैठकले आलोपालोको ग्यारेन्टी गरे मात्र सरकारमा जाने निर्णय भएको छ ।

प्रदेश १ मा माओवादी केन्द्र सरकारमा नजाने

माेरङ – प्रदेश १ मा नेकपा माओवादी केन्द्र सरकारमा नजाने भएको छ। नेकपा एमालेका हिक्मतकुमार कार्कीकाे नेतृत्वमा गठन हुन लागेकाे सरकारमा आफूहरूले सहभागिता नजनाउन‍े माओवादी प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बाेले जानकारी दिए। उनका अनुसार एमालेले पछिल्लो निर्णय अपमानजनक गरेको हुँदा माओवादी सरकारमा नजाने निर्णय गरेकाे हाे। केन्द्रको गठबन्धनअनुसार आलोपालोमा प्रदेश सरकार चलाउने सहमति […]

प्रदेश १ मा माओवादीको असन्तुष्टि : तत्काल सरकारमा नजाने

विराटनगर : प्रदेश १ सरकारमा  सहभागी नहुने भएको छ। केन्द्रमा भएको सहमतिप्रति असन्तुष्टि जनाउँदै माओवादी केन्द्र सरकारमा तत्काल सहभागी नहुने भएको हो।माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले केन्द्रको निर्णयले प्रदेशमा पार्टीको अपमान भएको बताए। उनले आलोपालोबारे लिखित सहमति नभएसम्म आफूहरू सरकारमा सहभागी नहुने बताए। सरकारलाई दिएको समर्थन भने यथावत् रहने माओवादीले जनाएको छ। माओवादी केन्द्रले एमालेसँग आधा आधा कार्यकाल हुनुपर्ने बताउँदै आएको छ। आइतबार साँझ सत्ता