यी हुन् जसपाका प्रदेश र प्रतिनिधिसभाका ३२ सांसद (सूचीसहित)

मंसिर ४ को प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनबाट जनता समाजवादी पार्टी नेपाल (जसपा) मा ३२ जना निर्वाचित भएका छन् । प्रतिनिधिसभातर्फ ७ जना प्रत्यक्षमा निर्वाचित भएका छन् भने समानुपातिकबाट ५ जनाको नाम सिफारिस भएको जसपाले जनाएको छ । यस्तै प्रदेश १ बाट समनुपातिकतर्फ १ जना चयन भएका छन् भने मधेस प्रदेशमा ७ जना चयन भएका छन् । यस्तै मधेस प्रदेशमा प्रत्यक्षबाट ९ जना निर्वाचित भएका छन् । यसैगरी लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ २ जना निर्वाचित हुँदा समानुपातिकबाट १ जना चयन भएको केन्द्रीय सूचना, सञ्चा

सम्बन्धित सामग्री

यी हुन् जसपाका ५ समानुपातिक सांसद

जनता समाजवादी पार्टी (जसपा) ले समानुपातिक सा.सदको टुंगो लगाएको छ । पार्टीको कार्यकारिणी समितिको बैठकले प्रतिनिधिसभाका ५ जना समानुपातिक सांसदको नाम टुंगो लगाएको हो । जसपाका नेता प्रमोद यादवले पुरुषतर्फ प्रकाश अधिकारी र सहनाज रहमानको नाम निर्वाचन आयोगसमक्ष सिफारिस भएको जानकारी दिए । यस्तै महिलामा सुशीला श्रेष्ठ, रन्जु झा र रेखा थापा यादवको नाम सिफारिस भएको उनले बताए । सो पार्टीले प्रदेशतर्फ पनि समानुपातिक सांसदको नाम टुंग्याएर आयोगलाई बुझाएको जनाइएको छ । प्रदेश १ मा निर्मला लिम्बू र

जसपाका दुई सांसद निस्कासित

काठमाडौं, असार २० । जनता समाजवादी पार्टी नेपालले स्थानिय तहको निर्वाचनमा अन्तर्घात गरेको भन्दै प्रदेश सांसदसहित २ जनालाई निस्कासन गरेको छ । जिल्ला कार्यसम्पादन समिति महोत्तरीले प्रदेश सांसद कौशलकुमार यादव र संघीय शिक्षक फोरम महोत्तरीका अध्यक्ष कौशलकुमार यादवलाई साधारण सदस्यतसमेत नहुने गरी निस्कासन गरेको हो । ‘गत ३० बैशाखको स्थानिय तहको निर्वाचनमा पार्टीका जिम्मेवार ब्यक्तिहरुले […]

जसपाका सांसद तामाङ कांग्रेस महाधिवेशन प्रतिनिधि

काठमाडौँ – रसुवाबाट निर्वाचित जसपाका सांसद प्रेमबहादुर तामाङ कांग्रसको माधिवेशन प्रतिनिधि चयन भएको पाइएको छ। २०७४ सालको प्रदेशसभा चुनावमा कांग्रेससँगको गठबन्धनमा नयाँ शक्तिबाट निर्वाचित तामाङ अहिले जसपाका बागमति प्रदेशसभा सदस्य छन्। तर उनी यो कार्यकाल सकिने वित्तिकै कांग्रेसबाट राजनीति गर्ने तयारीमा छन्। यसले गर्दा तामाङले जसपाको सांसद हुँदाहुँदै भित्रभित्रै कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित भएको सार्वजनिक […]

जसपाका सांसद विभाजन

कैलाली, भदौ २२ । सुदूरपश्चिममा जनता समाजवादी पार्टी (जसपा) का दुई जना प्रदेश सभा सदस्य पनि विभाजन भएका छन् । जसपाका सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता कृष्णबहादुर चौधरीले सोमबार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् । सांसद चौधरीले धनगढीस्थित निर्वाचन कार्यालयमा गएर लोसपामा सनाखत गरेको निर्वाचन अधिकारी प्रेम भट्टले जानकारी दिनुुभयो । उहाँले लोसपा रोजेपछि […]

सुदूरपश्चिममा जसपाका दुई सांसद, को कता?

धनगढी : निर्वाचन आयोगमा जनता समाजवादी पार्टीका सदस्यको 'हेड काउन्ट' भइरहेको छ। आयोगमा जसपाका उपेन्द्र यादव र महन्थ ठाकुर पक्षका केन्द्रीय कार्यकारिणी सदस्यहरूको सनाखत भइरहेको छ। पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने र नगर्ने विवादले जसपा दुई समूहमा विभाजित भएको छ।जसपाको केन्द्रमा छताछुल्ल विवाद र ‘हेड काउन्ट’ भइरहेका बेला सुदूरपश्चिममा जसपाका दुई सांसदले भने पार्टी एकता गरेरै जानुपर्ने बताएका छन्।आफूहरू पार्टी एकताकै पक्षमा रहेको बताउँदै उनीहरुले भने, ‘ हा

माधव समूहको भेलामा कांग्रेस, माओवादी र जसपाका सांसद पनि सहभागी

काठमाडौं। नेकपा एमालेको माधव नेपाल समूहका सांसदहरुको भेलामा माओवादी केन्द्र र कांग्रेसका सांसदहरु पनि पुगेका छन्। सिंहदरबारमा आधा घण्टादेखि माधव समूहका सांसदहरुको बैठक चलिरहेको छ।उक्त भेलामा माओवादीका वर्षमान पुन र कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँड पनि पुगेका छन्।जसपाका सांसद मोहम्मद इस्तियाक राई पनि भेलामा सहभागी भएका छन्। देउवा निवास बुढानिलकण्ठमा पनि यसअघि देउवा, प्रचण्ड र माधव नेपालबीच छलफल भएको थियो।

लुम्बिनीमा १० दिन मन्त्री बनेका जसपाका चार सांसद अब के होलान?

बुटवल : लुम्बिनीमा वैशाख ६ गते मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपाका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरे। अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जसपाका ४ सांसद सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई मुख्यमन्त्रीले आफू बलियो बन्नको लागि मन्त्री बनाए। सन्तोषकुमार रुपन्देही क्षेत्र नम्बर…

लुम्बिनीमा मन्त्री भएका जसपाका चार नेताको सांसद पद गुम्यो

लुम्बिनी प्रदेशमा गत ६ वैशाखमा मन्त्री भएका जसपाका चार नेताको सांसद पद गुमेको छ । पार्टी निर्णयविपरीत मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सामेल भएका उनीहरूलाई दलले कारबाही गरेकोे जानकारी प्रदेश...

लुम्बिनीमा मुख्यमन्त्री पोखरेललाई साथ दिएका जसपाका चार सांसद पदमुक्त

काठमाडौं : लुम्बिनी प्रदेश सभामा जनता समाजवादी पार्टी (जसपा) बाट प्रतिनिधित्व गर्ने चार सांसद् पदमुक्त भएका छन्। मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी र जनता समाजवादी पार्टीले अविश्वासको प्रस्ताव दर्ता गराएका छन्। तर, पार्टी निणर्य विरुद्ध गएर जसपाका चार सांसद पोखरेल मन्त्रिमण्डलम सहभागी भएका थिए। प्रदेश सांसदहरु सन्तोष कुमार पाण्डेय,…

जसपाका सांसद आचार्य भन्छन्, ‘सांसद खोज्न हिँड्नु परेपछि संसदीय व्यवस्था कुरूप’

पोखरा : गण्डकी प्रदेशसभाको बैठकमा दुई जना प्रदेशसभा सदस्य अनुपस्थित भएपछि जसपाका संसदलीय दलका नेता हरिशरण आचार्यले आफ्नो धारणा सामाजिक सन्जालमा सार्वजनिक गरेका छन्।उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘सांसदहरु नै सांसद खोज्न हिँड्नु परेपछि संसदीय व्यवस्थाको कुरुप’गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध पेश भएको अविश्वास प्रस्तावको पक्षमा निर्णयक मानिएको राजमोका सांसद खिमबिक्रम शाही र एक स्वतन्त्र सांसद राजीव विक्रम शाही सम्पर्कविहीन भएका छन्। उनीहरुलाई प्रतिपक्षले तारन