काठमाडौँ – आगामी ५ देखि १८ डिसेम्बरसम्म भारतमा आयोजना हुने तेस्रो नेत्रहीन टी–२० क्रिकेट विश्वकपमा सहभागी हुन नेपाली राष्ट्रिय टिम भारत प्रस्थान गरेको छ। प्रतियोगिताका लागि १५ खेलाडीसहित २० सदस्यीय नेपाली टोली आइतबार भारत प्रस्थान गरेको हो। विगतमा पनि सहभागिता जनाउँदै आएको नेपाली पारा क्रिकेट टोलीलाई शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्ले शनिबार नै बिदाइ गरेको […]
काठमाडौं– इन्डो–नेपाल अन्तर्राष्ट्रिय कराते तथा किक बक्सिङ प्रतियोगितामा सहभागी हुन तार्केश्वर उमा कुङफु स्कुलको टोली भारत प्रस्थान गरेको छ । इन्डो–नेपाल अन्तर्राष्ट्रिय कराते तथा किक बक्सिङ प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ७ सदस्यीय तार्केश्वर उमा कुङफु स्कुलको टोली शुक्रबार भारतको पन्जाब प्रस्थान गरेको हो । नोभेम्बर ५ देखि ६ तारिखसम्म हुने प्रतियोगितामा २ पुरुष र […]
प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह इन्टरपोलको ९० औं महासभामा भाग लिन भारत प्रस्थान गरेका छन् । महासभा भारतको नयाँ दिल्लीमा २०७९ कात्तिक १ देखी ४ गतेसम्म संचालन हुँदै छ । आईजीपी सिंह सोमबार भारत प्रस्थान गरेका हुन् । नेशनल सेन्ट्रल ब्यूरो (एनसिबि) काठमाडौंका प्रमुख समेत रहेका सिंहसँगै डिआईजी उमेश राज जोशी, प्रहरी उपरीक्षक अनुपम शमशेर जवरा, इन्स्पेक्टर यम कुमार श्रेष्ठ र सशस्त्र प्रहरी बलको तर्फबाट समेत ५ सदस्यीय टोली त्यसतर्फ प्रस्थान गरेका छन् । आईजीपी सिंहलाई प्रहरी अतिरिक्त महानिरीक
काठमाडौं । चर्चित भारतीय गीतकार जावेद अख्तरको निम्तोमा संगीतकार सुरेश अधिकारीसहितको नेपाल संगीत रोयल्टी समाजको तीन सदस्यीय टोली मंगलबार भारत प्रस्थान गरेको छ । भारतको संगीत रोयल्टी संकलन संस्था (आईपीआरएस)का अध्यक्ष समेत रहेका अख्तर र नेपाली टोलीबीच वर्न महासन्धिद्वारा संरक्षित गरिएको स्रष्टा, कलाकारको अधिकारलाई कार्यान्वयन गराउनेबारे छलफल हुने भएको छ । नेपाली टोलीमा महासचिव बद्री […]
काठमाडौं (हाम्रो खेलकुद) – यसै महिना हुने एएफसी वुमन्स क्लब च्याम्पियनसिपमा खेल्न राष्ट्रिय महिला फुटबल टोली तथा नेपाल एपिएफ फुटबल क्लबकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ शनिबार भारत प्रस्थान गरेकी छिन् । सावित्रा गत महिना मात्र पुनः भारतीय क्लब गोकुलम केरेला एफसीमा आबद्ध भएकी थिइन् । सावित्राले एक वर्षका लागि सम्झौता गरेकी छन् । अर्को महिना […]
काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला भारत प्रस्थान गरेका छन् । शनिबार बिहान ८ बजे दिनका लागि महामन्त्री कोइरालाको टोली भारत भ्रमणमा निस्किएको हो । बिहान ८ बजे त्रिभुवन विमानस्थलबाट भैरहवा प्रस्थान गरेको महामन्त्री कोइरालाको टोली सडकमार्गबाट मुम्बई जाने छ । महामन्त्री कोइरालासँग केन्द्रीय सदस्य दीपक गिरी, नेपाली काँग्रेस संखुवासभाका सभापति दीपक खड्का र कोइरालाका स्वकीय सचिव भरत तिवारी पनि भारत गएका हुन् । तिवारीका अनुसार मुम्बईमा उपचाररत काँग्रेस न
नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महत नेतृत्वको कांग्रेस नेताहरुको टोली बिहीबार भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेको छ ।भारतीय जनता पार्टीको निमन्त्रणामा डा महत नेतृत्वको टोली त्यसतर्फ लागेको हो । सो टोलीमा नेपाली कांग्रेसका नेताद्वय अजय चौरसिया र उदयशम्शेर राणा छन् । पाँच दिनको भ्रमणका क्रममा उनीहरुले भारतीय जनता पार्टीका अध्यक्ष तथा नेताहरुका साथै भारतीय […]
नेपाली काँग्रेस सहमहामन्त्री प्रकाशशरण महतको नेतृत्वको टोली भारत प्रस्थान गरेको छ । सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणमा विहीबार मध्यान्ह महत नेतृत्वको तीन सदस्यीय टोलीले पाँच दिने भारत भ्रमणमा निस्किएको हो । पूर्व परराष्ट्रमन्त्री महतसँग काँग्रेस केन्द्रीय सदस्य तथा तराई–मधेश समन्वय विभाग प्रमुख अजय चौरासिया र युवा नेता तथा पूर्व अर्थ राज्यमन्त्री उदय शमशेर राणा टोलीमा सहभागी छन् । विहीबार १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उनी दिल्ली प्रस्थान गरेको हो । महतक
भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणमा सत्तारुढ कांग्रेस टोली भारत प्रस्थान गरेको छ। सहमहामन्त्री डा. प्रकाशशरण महतको नेतृत्वमा तीन सदस्यीय कांग्रेसको टोली आज नयाँ दिल्ली प्रस्थान गरेको हो।
महत नेतृत्वको टोलीमा नेताहरु...