काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि पनि कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ । आइतबार पार्टीको केन्द्रिय कार्यालय सानेपामा पार्टीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछि कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताउनुभएको हो । उहाँले निर्वाचनपछि कांग्रेस पहिलो पार्टी […]
काठमाडौँ – नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका छन्। आइतबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा पार्टीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका हुन्। उनले निर्वाचनपछि कांग्रेस पहिलो पार्टी बन्ने […]
काठमाडौँ– भारतको ५ दिने भ्रमण सकेर नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतसहितको टोली नेपाल फर्किएको छ । भारतीय जनता पार्टी (भाजपा) को विशेष निमन्त्रणमा दिल्ली पुगेको टोली सोमबार भ्रमण सकेर नेपाल आइपुगेको हो । नेपाल कांग्रेसका सहमहामन्त्री डा. महतको नेतृत्वमा नेताहरु उदय शमशेर राणा र अजय चौरसियासहित तीन सदस्यीय टोली गत असोज २१ गते भारत […]
भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणमा सत्तारुढ कांग्रेस टोली भारत प्रस्थान गरेको छ। सहमहामन्त्री डा. प्रकाशशरण महतको नेतृत्वमा तीन सदस्यीय कांग्रेसको टोली आज नयाँ दिल्ली प्रस्थान गरेको हो।
महत नेतृत्वको टोलीमा नेताहरु...
नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको कांग्रेस नेताहरूको टोली बिहीवार भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेको छ ।
भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा डा. महत नेतृत्वको टोली बिहीवार त्यसतर्फ लागेको हो ।
टोलीमा नेपाली कांग्रेसका नेताद्वय अजय चौरसिया र उदयशम्शेर राणा छन् । ५ दिनको भ्रमणका क्रममा उनीहरूले भारतीय जनता पार्टीका अध्यक्ष तथा नेताहरूका साथै भारतीय विदेशमन्त्रीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
पूर्व परराष्ट्रमन्त्री समेत रहेका सहमहामन्त्री डा. महतको आमन्त्रणामा केही हप्...
सहमहामन्त्री डा. प्रकाशरण महतको नेतृत्वमा नेपाली कांग्रेसको टोली आज भारत प्रस्थान गर्ने भएको छ। भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणमा सत्तारुढ कांग्रेस टोली बिहीबार भारत जान लागेको कांग्रेसले जनाएको छ।
सहमहामन्त्री डा. महतले...
काठमाण्डाै – नेपाली कांग्रेसको प्रतिनिधिमण्डल भोलि बिहीवार भारत भ्रमणमा जाने भएको छ ।
भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) र भारत सरकारसँग सम्बन्ध सुधारका लागि कांग्रेसका सहमहामन्त्री तथा पूर्वपरराष्ट्रमन्त्री प्रकाशशरण महतको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधिमण्डल नयाँ दिल्ली जान लागेको हो ।
भाजपाका वैदेशिक मामिला विभागका प्रमुख विजय चौथाइवालेको निमन्त्रणामा कांग्रेसको एक टोली भारत जान लागेको हो ।
यसअघि भाजपाका वैदेशिक मामिला विभागका प्रमुख चौथाइवालेले भदौको पहिलो हप्ता कांग्रेसका सहमहामन्त्री प्र...