एएफसी प्रतियोगिता खेल्न सावित्रा भारत प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – यसै महिना हुने एएफसी वुमन्स क्लब च्याम्पियनसिपमा खेल्न राष्ट्रिय महिला फुटबल टोली तथा नेपाल एपिएफ फुटबल क्लबकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ शनिबार भारत प्रस्थान गरेकी छिन् । सावित्रा गत महिना मात्र पुनः भारतीय क्लब गोकुलम केरेला एफसीमा आबद्ध भएकी थिइन् । सावित्राले एक वर्षका लागि सम्झौता गरेकी छन् । अर्को महिना […]

सम्बन्धित सामग्री

मछिन्द्र फुटबल क्लब भारत प्रस्थान

काठमाडौं । एएफसी कप छनोटको दोस्रो चरण खेल्न मछिन्द्र फुटबल क्लब भारत प्रस्थान गरेको छ । मछिन्द्र आइतबार भारततर्फ प्रस्थान गरेको हो । मछिन्द्रले एएफसी कप छनोटको दोस्रो चरणमा इन्डियन सुपर लिग क्लब मोहन बगान सुपर जायन्टको सामना गर्नेछ । मोहन बगान र मछिन्द्रबीचको खेल साउन ३१ गते कोलकातास्थित साल्ट लेक रंगशालामा हुनेछ । मछिन्द्रले […]

केरेलाबाट एएफसी वेमन्स क्लब च्याम्पियनसिप खेल्न सावित्रा भारत प्रस्थान

काठमाडौँ – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी भारतीय आइ लिग क्लब गोकुलम केरलाबाट एएफसी वुमन्स क्लब च्याम्पियनसिप खेल्न भारत प्रस्थान गरेकी छन्। चोटबाट पुनरागमन भइसकेपछि सावित्राले ठूलो प्रतियोगिताको रुपमा यसमा सहभागिता जनाउन लागेकी हुन्। उनि आज शनिबार त्यसतर्फ प्रस्थान गरेकी हुन्। सावित्रालाई यस सिजनका लागि भारतीय आइ लिग क्लब गोकुलम केरलाले अनुबन्ध […]

एएफसी क्लब च्याम्पियनसिप खेल्न सावित्रा भारत प्रस्थान

एएफसी वुमन्स क्लब च्याम्पियनसिप खेल्न नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी शनिबार भारत प्रस्थान गर्नुभएको छ । भारतको गोकुलम केरेला एफसीमा अनुबन्ध हुनु भएकी सावित्रा उज्बेकिस्तानमा अगस्ट २० देखि २६ तारिखसम्म हुने समूह चरणको खेल खेल्न भारत जानुभएको हो ।

एएफसी च्याम्पियनसिप खेल्न सावित्रा भारत प्रस्थान

एएफसी वुमन्स क्लब च्याम्पियनसिपमा खेल्न राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी सावित्रा भण्डारी शनिबार भारत प्रस्थान गरेकी छिन् । नेपाल एपिएफ फुटबल क्लबकी फरवार्ड सावित्रा भारतीय क्लब गोकुल केरेलाबाट एएफसीमा आवद्ध भएकी हुन् । सावित्रा गत महिना भारतीय क्लब गोकुलम केरेला एफसीमा आबद्ध भएकी थिइन् । सावित्राले एक वर्षका लागि सम्झौता गरेकी छन् । अर्को महिना स्वदेशमा आयोजना हुने साफ च्याम्पियनसिप अघि सावित्रा व्यावसायिक फुटबल खेल्ने भएकी हुन् ।सावित्राको १६ गोलको सहयोगमा गोकुलमले महिला लिग