जावेद अख्तरको निम्तोमा सुरेश अधिकारीसहितको नेपाली टोली भारत प्रस्थान

काठमाडौं । चर्चित भारतीय गीतकार जावेद अख्तरको निम्तोमा संगीतकार सुरेश अधिकारीसहितको नेपाल संगीत रोयल्टी समाजको तीन सदस्यीय टोली मंगलबार भारत प्रस्थान गरेको छ । भारतको संगीत रोयल्टी संकलन संस्था (आईपीआरएस)का अध्यक्ष समेत रहेका अख्तर र नेपाली टोलीबीच वर्न महासन्धिद्वारा संरक्षित गरिएको स्रष्टा, कलाकारको अधिकारलाई कार्यान्वयन गराउनेबारे छलफल हुने भएको छ । नेपाली टोलीमा महासचिव बद्री […]

सम्बन्धित सामग्री

क्योकुशिन कराते टोली गुवाहटी प्रस्थान

ललितपुर : भारतको आसाममा हुने पहिलो अन्तर्राष्ट्रिय खुल्ला क्योकुशिन कराते फुल कन्ट्याक्ट प्रतियोगितामा सहभागी हुन नेपाली टोली प्रस्थान गरेको छ।गुवाहटीमा शनिबारदेखि २ दिन चल्ने प्रतियोगिताका लागि २१ खेलाडी, ब्रान्च चिफ, टिम म्यानेजर, टिम कोच, कोच र तीन पदाधिकारीसहित २८ जनाको टोली बिहीबार भारत प्रस्थान गरेको हो।टोलीमा मनिष कार्की , विसन तामाङ, राज नन्दन दास, स्नेहा दास, आशा तामाङ, समीर शेख, सुदीप कुमार चौधरी, मन्सुर हुसेन, देवभक्त श्रेष्ठ, रामबहादुर राना मगर, असीम जिसी, भक्तबहादुर जिसी , सुदी

नेत्रहीन टी–२० विश्वकपका लागि नेपाली राष्ट्रिय टिम भारत प्रस्थान

काठमाडौँ – आगामी ५ देखि १८ डिसेम्बरसम्म भारतमा आयोजना हुने तेस्रो नेत्रहीन टी–२० क्रिकेट विश्वकपमा सहभागी हुन नेपाली राष्ट्रिय टिम भारत प्रस्थान गरेको छ। प्रतियोगिताका लागि १५ खेलाडीसहित २० सदस्यीय नेपाली टोली आइतबार भारत प्रस्थान गरेको हो। विगतमा पनि सहभागिता जनाउँदै आएको नेपाली पारा क्रिकेट टोलीलाई शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्ले शनिबार नै बिदाइ गरेको […]

रग्बी टोली भारत प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – एसिया रग्बी च्याम्पियनसिप डिभिजन ३ साउथमा सहभागी हुन २६ खेलाडीसहित २९ सदस्यीय नेपाली टोली बुधबार भारतको कोलकाता प्रस्थान गरेको छ । नेपाली राष्ट्रिय पुरुष टोलीले नोभेम्बर १९ देखि २५ तारिखसम्म हुने प्रतियोगितामा १५ साइड स्पर्धामा प्रतिस्पर्धा गर्ने छ । नेपाली पुरुष टोलीले दोश्रोपटक १५ साइडमा खेल्न लागेको हो । बंगलादेशको ढाकामा […]

भारत प्रस्थानको तयारीमा रहेको साफ यू-२० नेपाली फुटबल टिमको बिदाइ

साफ यू-२० मा सहभागी हुन भारत प्रस्थानको तयारीमा रहेको नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज बिदाइ गरिएको छ । राखेप सदस्य सचिव टंकलाल घिसिङ, एन्फाका अध्यक्ष पंकज नेम्वाङ लगायत एन्फाका पदाधिकारीले टोलीलाई बिदाइ गरे । नेपाली टोली शुक्रबार दिउँसो भारत प्रस्थान गर्ने छन् ।मुख्य प्रशिक्षक मेघराज केसीले यसअघि नै साफ यू-२० मा खेल्नका लागि २३ सदस्यीय टिमको घोषणा गरेका थिए । जुलाई २५ देखि अगस्ट ५ सम्म हुने च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रह

साफ च्याम्पियनसीप खेल्न नेपाली महिला टोली भारत प्रस्थान, पहिलो खेल मार्च १५ मा

काठमाडौं । भारतमा आयोजना हुने साफ अण्डर एटिन महिला च्याम्पियनसिपका लागि नेपाली टोली आइतबार भारत प्रस्थान गरेको छ । च्याम्पियनसिपका लागि अण्डर एटिन टिमका मुख्य प्रशिक्षक दर्शन भक्तराज लवटले बिहीबार नै २३ सदस्सीय नेपाली टोलीको घोषणा गर्नुभएको थियो । खेल भारतको जमसेदपुरमा मार्च १५ देखि २५ तारिखसम्म हुने छ । च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको […]

साफ फुटबल च्याम्पियनसिप नेपाली टोली भारत प्रस्थान

भारतमा आयोजना हुने साफ यू–१८ (अठार वर्षमुनि) महिला च्याम्पियनसिपमा सहभागी हुन नेपाली महिला फुटबल टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । भारतको जमसेदपुरमा आगामी चैत १ देखि ११ गतेसम्म सञ्चालन हुने उक्त च्याम्पियनसिपमा आयोजक भारतसहित नेपाल र बङ्गलादेश सहभागी हुँदैछन् ।डबल राउण्ड रोबिनको आधारमा हुने उक्त च्याम्पियनसिपको उद्घाटन खेल चैत १ गते नेपाल र भारतबीच हुनेछ ।  त्यसैगरी नेपालले दोस्रो खेल बङ्गलादेशसँग चैत ४ गते खेल्नेछ । नेपालले चैत ७ गते फेरि भारतसँग तथा चैत ९ गते बङ्गलादेशसँ

साफ यू–१८ महिला च्याम्पियन खेल्न नेपाली टोली भारत जाँदै

काठमाडौं, २९ फागुन । साफ यू–१८ महिला च्याम्पियनसिपमा सहभागि हुन नेपाली टोली आज भारत प्रस्थान गर्दैछ । नेपाली टोली बिहान ११ः४० बजे भारत प्रस्थान गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । च्याम्पियनसिपका लागि यू–१८ टिमका मुख्य प्रशिक्षक दर्शन भक्तराजलवटले बिहीबार नै २३ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेका छन् । च्याम्पियनसिप भारतको जमसेदपुरमा […]

साफ खेल्ने यू–१८ महिला टोलीको बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार साफ यू–१८ महिला च्याम्पियनसिपका लागि भारत जाने नेपाली टोलीलाई बिदाई गरेका छन् । नेपाली टोली शनिबार प्रतियोगितास्थल भारत प्रस्थान गर्नेछ । च्याम्पियनसिप भारतको जमसेदपुरमा मार्च १५ देखि २५ तारिखसम्म हुनेछ । च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ । डबल राउण्ड रोबिनको आधारमा […]