रोनाल्डोको गोलमा म्यानचेष्टर युनाइटेड अन्तिम १६ मा

मुख्य प्रशिक्षक ओले गनर सोल्सायरलाई बर्खास्त गरेपछिको पहिलो खेलमै इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड विजयी हुँदै  युईएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थानमा पुगेको छ । मंगलबार राति भएको खेलमा युनाइटेडले स्पेनिस क्लब भिल्लारियलमाथि २(० को सहज जित निकाल्दै च्याम्पियन्स लिगको  नकआउट चरणमा स्थान पक्का गरेको हो ।युनाइटेडको जितमा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो र जाडोन सान्चोले १(१गोल गरे ।  खेलको  ७८औँ मिनेटमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई १–० को अग्रता दिलाए ।

सम्बन्धित सामग्री

युरोपा लिगमा युनाइटेड र युभेन्ट्स विजयी, आर्सनल बराबरीमा रोकियो

२६ फागुन, काठमाडौं । युरोपा लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा इङ्गलिस क्लब म्यानचेष्टर युनाइटेड र इटालियन क्लब युभेन्ट्स विजयी भएका छन् । आर्सनल भने बराबरीमा रोकिएको छ । युनाइटेडले घरेलु मैदान ओल्डट्राफोर्डमा स्पानिस क्लब रियल बेटिसलाई ४–१ ले हरायो । युनाइटेडका लागि मार्कुस राशफोर्डले छैठौं, एन्टोनीले ५२औं, ब्रुनो फर्नान्डेजले ५८औं र वाउट वेघोर्स्टले […]

रोनाल्डो १६ वर्षपछि ट्रफीविहीन

३ चैत, काठमाडौं । पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो १६ वर्षपछि पहिलो पटक उपाधिविहीन भएका छन् ।  रोनाल्डो सम्मिलित म्यानचेष्टर युनाइटेड स्पानिस क्लब एट्लेटिको मड्रिडसँग पराजित हुँदै च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएपछि रोनाल्डो उपाधिविहीन भएका हुन् । यसअघि रियल मड्रिड र युभेन्ट्समा रहँदा हरेक सिजन कम्तीमा एउटा उपाधि जितेका रोनाल्डोले म्यानचेष्टर युनाइटेडमै हुँदा पनि […]

म्यानचेष्टर युनाइटेड र एट्लेटिको मड्रिडको बराबरी

१२ फागुन, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग अन्तर्गतबुधबार भएको अन्तिम १६ को पहिलो लेगको खेलमाइंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र स्पानिस क्लब एटलेटिको मड्रिडले १–१ को बराबरी खेलेको छ । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका एन्थोनी एलांगाले खेल सकिन १० मिनेट अघि गोल गरेपछि युनाइटेडले एट्लेटिकोलाई उसैको मैदानमा बराबरीमा रोकेको हो । जाओ फेलिक्सले रेनान लोडीको […]

इएफए कप म्यानचेष्टर युनाइटेड तेस्रो चरणबाटै बाहिरियो

काठमाडौं । प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेड इंग्लिस फुटबल लिग (इएफएल) कपको तेस्रो चरणबाटै बाहिरिएको छ । बुधबार राति  भएको खेलमा युनाइटेड वेष्टह्यामसँग १-० ले पराजित भएको हो । जितपछि वेष्टह्याम भने अन्तिम १६ मा प्रवेश गरेको छ । वेष्टह्यामको लागि मानुएल लान्जिनीले नवौं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । लण्डन क्लबहरु चेल्सी, आर्सनल र […]

युरोपा लिगमा म्यानचेष्टर युनाइटेड र एसी मिलान अन्तिम १६ मै खेल्ने

१४ फागुन, काठमाडौ । युरोपा लिगको उपाधि दाबेदार दुई टिम म्यानचेष्टर यनाइटेड र एसी मिलान अन्तिम १६ मै खेल्ने भएका छन् । शुक्रबार युइएफएले सार्वजनिक गरेको ड्र अनुसार युनाइटेड र मिलान अन्तिम १६ मै खेल्ने भएका …

काराबाओ कप : म्यानचेष्टर युनाइटेड अन्तिम १६ मा प्रवेश

७ असोज, काठमाडौं । म्यानचेष्टर युनाइटेड काराबाओ कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको तेस्रो चरणको खेलमा युनाइटेडले दोस्रो श्रेणीको क्लब लुटन टाउनलाई ३-० ले पराजित गरेको हो । प्रिमियर लिगको नयाँ …

https://www.onlinekhabar.com/2020/02/840148

काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड र वल्भ्स युरोपा लिगको अन्तिम १६ मा प्रवेश गर्दा आर्सनल भने अन्तिम ३२ बाटै बाहिरिएको छ । बेल्जियन क्लब ब्रुगलाई दोस्रो लेगमा ५–० ले पराजित गर्दै युनाइटेड समग्रमा ६–१ ले …