यस्तो छ आगामी मौद्रिक नीति (पूर्णपाठ)

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर डा. विश्वनाथ पौडेलले घरजग्गा र शेयर कारोबारमा केही लचक प्रावधान अपनाउँदै नयाँ मौद्रिक नीति जारी गरेका हुन्‌ । यस्तो छ मौद्रिक नीतिको पूर्णपाठ :