जनसंख्याका चुनौती सम्बोधन गर्न राष्ट्रिय जनसंख्या नीति आवश्यक : स्वास्थ्यमन्त्री

काठमाडौ– स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जनसंख्या वृद्धिदर घट्दै गएको र युवा जनसांख्यिकीय लाभांश लिन नसकिएको र जनसांख्यिकीय चुनौती सम्बोधनका लागि सरकारले प्रयास थालेको बताएका छन् । विश्व जनसंख्या दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले  नेपाल सरकारबाट हालै राष्ट्रिय जनसंख्या नीति, २०८२ स्वीकृत भएको जानकारी दिए । ’नेपालको अहिले देखिएको जनसांख्यिकीय चुनौतीलाई समाधान […]