काठमाडौं– आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले ब्याजदरका दुवै करिडोरलाई घटाएको छ । शुक्रबार आगामी आर्थिक वर्षको मौद्रिक नीति घोषणा गर्दै गभर्नर डा. विश्वनाथ पौडेलले ब्याजदर करिडोरको माथिल्लो सीमाको रूपमा रहेको बैंकदरलाई ६.५ प्रतिशतबाट घटाई ६.० प्रतिशत कायम राखिएको बताएका हुन् । त्यस्तै, ब्याजदर करिडरको तल्लो सीमाको रूपमा रहेको निक्षेप संकलन दरलाई ३.० प्रतिशतबाट घटाई […]