खराब कर्जा सकारेको रकम तीन वर्षपछि बैंकले पुरक पुँजीमा गणना गर्न सक्ने

राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि ल्याएको मौद्रिक नीतिले यस्तो व्यवस्था गरिदिएको हो।