‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल

काठमाडौं । बिजनेस रियालिटी शो ‘शार्क ट्यांक नेपाल’ दर्शकमाझ लोकप्रिय बनिरहेको छ । गत साता स्टार्टअपलाई ५ करोड ७२ लाख लगानी जुटाइदिएको शोमा यस साता ७ करोड ४० लाख रुपैयाँको डिल भयो । यस साता शोमा …