काठमाडौं: नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताका लागि गठित प्रतिवेदन मस्यौदा कार्यदलले आफ्नो प्रतिवेदनलार्इ अन्तिम रूप दिएको छ।
पार्टी एकताको आवश्यकता र न्यूनतम समाजवादी कार्यक्रमलार्इ समेटेर कार्यदलले प्रतिवेदन तयार पारेको कार्यदलका सदस्य एवं माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले जानकारी दिए।
गठबन्धनले चुनावी घोषणापत्रमा समावेश गरेका योजना तथा कार्यक्रमहरूलार्इ