१३ पुस, काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले अब ‘जनताको बहुदलीय जनवाद’ र ‘माओवाद’ दुबैको सन्दर्भ सकिएको बताएका छन् । ०४९ सालमा मदन भण्डारीले अघि सारेको जबजको च्याप्टर क्लोज भएको भुसालले संश्लेषण गरेका छन् ।
एमाले नेता भुसालका अनुसार मदन भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’ले सकेसम्म शान्तिपूर्णरुपले जनवादी क्रान्ति …