‘जबज’ र ‘माओवाद’ को च्याप्टर क्लोज भयोः घनश्याम भुसाल(भिडियो वार्ता)

१३ पुस, काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले अब 'जनताको बहुदलीय जनवाद' र 'माओवाद' दुबैको सन्दर्भ सकिएको बताएका छन् । ०४९ सालमा मदन भण्डारीले अघि सारेको जबजको च्याप्टर क्लोज भएको भुसालले संश्लेषण गरेका छन् । अनलाइनखबरको भिडियो अन्तरवार्तामा एमाले नेता भुसालले भने- 'हिजो हामीले ०४९ सालमा व्याख्या गरेको जनताको बहुदलीय …

सम्बन्धित सामग्री

कम्युनिस्ट एकीकरण ‘च्याप्टर क्लोज’

काठमाडौं । आगामी निर्वाचनअघि नै कम्युनिस्ट पार्टीबीच एकीकरण गृहकार्य भए पनि अहिलेलाई ‘च्याप्टर क्लोज’ भएको छ । यद्यपि, कम्युनिस्ट पार्टीबीच चुनावी तालमेल गृहकार्य भने जारी छ । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानबीच एकीकरणसहित अघि बढ्ने विषयमा शीर्षनेता पटकपटक सामूहिक तथा ‘वान टु वान’ छलफलमा जुटेका […] The post कम्युनिस्ट एकीकरण ‘च्याप्टर क्लोज’ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

एसपिपीको ‘च्याप्टर क्लोज’, अब गल्ती नदोहोर्याऔँ : विश्वप्रकाश

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) को  ‘च्याप्टर क्लोज’ भइसकेको बताएका छन्। सरकारले एसपिपीमा सहभागी नहुने पत्र अमेरिकालाई पठाएपछि एसपिपीको  ‘च्याप्टर क्लोज’ भइसकेको बताएका हुन्। उनले ट्वीटरमा लेखेका छन्, ‘एसपिपीमा सहभागी नहुने पत्र सरकारले अमेरिकालाई पठाएपछि यो च्याप्टर क्लोज त भयो तर भविष्यमा यस्तो द्वन्द्वमा नेपाल कहिल्यै नपर्न आग्रह मुक्त र परिपक्व दृष्टि निर्माण एवं परिपालनामा हामी

केन्द्रको हस्तक्षेपपछि बागमतीमा सरकार परिवर्तनको च्याप्टर क्लोज

काठमाडौँ – अरु प्रदेशमा समेत सत्ता परिवर्तनको झमेला सुरु हुने भएपछि बागमती प्रदेश सरकार परिवर्तनको च्याप्टर क्लोज भएको छ। एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनेका राजेन्द्र पाण्डेलाई हटाउन सहयात्री दलहरु कांग्रेस र माओवादी केन्द्रले सांसदहरुको हस्ताक्षर नै संकलन गरे पनि तत्कालका लागि त्यो काम नलाग्ने भएको छ। प्रदेशमा मुख्यमन्त्री छाड्न दबाब दिएपछि काठमाडौँ आएका पाण्डेले पार्टी अध्यक्ष […]

एसपिपीको ‘च्याप्टर क्लोज’ भइसक्यो : परराष्ट्रमन्त्री

काठमाडौं : परराष्ट्रमन्त्री डा. नारायण खड्काले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) को च्याप्टर क्लोज भइसकेको बताएका छन्। शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा बोल्दै मन्त्री खड्काले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) को च्याप्टर क्लोज भइसकेको बताएका हुन्। उनले अन्त्य भइसकेको विषयलाई कोट्याएर बस्नु उचित नहुने बताए। एसपिपीको बारेमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट बिहीबार गृहमन्त्री बालकृष्ण खाँणले नेपाललाई एसपिपी स्वीकार्य नहुने भनिसकेको उल्लेख गर्दै कुनै पनि हालतमा एस

एसपिपीबारे परराष्ट्रमन्त्री : च्याप्टर क्लोज भइसक्यो, बारम्बार खोतल्न हुँदैन

परराष्ट्रमन्त्री डा. नारायण खड्काले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)को च्याप्टर क्लोज भइसकेको बताएका छन्। शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा मन्त्री खड्काले एसपिपीको च्याप्टर क्लोज भइसकेको बताएका हुन्। एसपीपीको बारेमा प्रधानमन्त्री शेरबहादुर देउवाको...

एसपीपी सम्झौताको 'च्याप्टर क्लोज' भइसक्यो : परराष्ट्रमन्त्री खड्का

परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिकाको स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) सम्झौताको 'च्याप्टर क्लोज' भइसकेको बताएका छन् । शुक्रबार संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री खड्काले प्रधानमन्त्रीको तहबाट पनि सम्झौता हुँदैन भनिसकेकाले अब एसपीपीको 'च्याप्टर क्लोज' भएको बताएका हुन् ।उनले भने, 'स्टेट पार्टनरसीप प्रोगाम नेपाललाई स्वीकार्य छैन । नेपाली सेनाको विज्ञप्ति आइसकेको छ । यो अगाडि बढ्दैन ।' नेपाल कुनै सैन्य गठबन्धनमा सहभागी नहुने पनि

सुर्खेत विमानस्थल विस्तार : सरकार ‘च्याप्टर क्लोज’ गर्दै, निजी क्षेत्र असन्तुष्ट

सुर्खेत विमानस्थल विस्तारको ‘च्याप्टर क्लोज’ गर्ने गरी प्रदेश सरकारले गरेको निर्णयप्रति निजी क्षेत्र असन्तुष्ट देखिएको छ । अघिल्लो हप्ता मुख्यमन्त्री जीवनबहादुर शाहीले नागरिक र स्थानीय सरकारको मतलाई कदर गर्दै विमानस्थल विस्तारको ‘च्याप्टर क्लोज’ गरिदिएका थिए ।सुर्खेत उद्योग वाणिज्य संघ र उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशले विमानस्थल विस्तारको काम बन्द गरिनु प्रदेशको विकास नचाहने प्रवृत्तिको उदाहरण भएको जनाएका छन् । उनीहरूले विमानस्थल विस्तार कार्य गर्न सरकारको ध्यानाकर

अन्ततः सुर्खेत विमानस्थल बिस्तारको ‘च्याप्टर क्लोज’

सुर्खेत । सुर्खेत विमानस्थलको बिस्तार गर्ने भनेर पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारले सोच बनाए पनि जीवनबहादुर शाही नेतृत्वको सरकारले भने विमानस्थल विस्तार गर्ने ‘च्याप्टर क्लोज’ गरिदिएको छ । आइतबार वीरेन्द्रनगरमा गरिएको एक छलफल कार्यक्रममा मुख्यमन्त्री जीवनबहादुर शाहीले अहिलेको विमानस्थललाई विस्तार गर्नुभन्दा अन्य विकल्प खोजिनुपर्ने अभिव्यक्ति दिए । विमानस्थल पुनः बिस्तार सम्बन्धमा भएको विवादका कारण नागरिकले दुःख पाएको बताउँदै मुख्यमन्त्री शाहीले भने,‘ज

वैशाखमै स्थानीय तहको निर्वाचनको ‘च्याप्टर क्लोज’

काठमाडौं, माघ १४। सरकारले संविधानसँग बाझिएको स्थानीय तह निर्वाचन ऐन २०७३ मा संशोधनको गृहकार्य सुरु गरेको छ । कानुन व्यवसायीसँगको छलफलपश्चात् सरकारले ऐनमा संशोधन गर्न लागेको हो । ऐनमा संशोधन गर्ने सरकारको गृहकार्यसँगै निर्वाचन आयोगद्वारा वैशाखका लागि प्रस्ताव भएको स्थानीय तहको निर्वाचनको च्याप्टर क्लोज भएको छ । संविधानको धारा २२५ अनुसार स्थानीय तहका जनप्रतिनिधिको पदावधि […]

युरोपियन सुपर लिगको च्याप्टर क्लोज : ग्वार्डिओला

काठमाडौं। म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले युरोपियन सुपर लिगको ‘च्याटर क्लोज’ भएको बताएका छन्। सुपर लिगमा सहभागिताका लागि सहमति जनाउने १२ क्लबमध्ये सिटी पनि एक हो। तर सिटीसहित युरोपका ९ क्लबले प्रतियोगिताबाट नाम फिर्ता लिइसकेका छन्। पछिल्लो चार सिजनमध्ये तेस्रो पटक उपाधि नजिक रहेका ग्वार्डिओलाले भने, ‘‘हामी किन यो स्थानमा छौं भन्ने बुझ्नुपर्छ। सुपर लिगको च्याप्टर क्लोज भइसक्यो।’’