अक्सर बच्चा जन्मिंदा सुरुमा टाउको र त्यसपछि खुट्टा बाहिर निस्कने गर्छ । त्यसैले गर्भमा पनि टाउकोमुनि रहेर बसेको हुनुपर्छ । यस स्थितिलाई बच्चा सुल्टो रहेको भन्ने गरिन्छ । तर, त्यसविपरीत बच्चाको टाउको माथि छ र खुट्टा तलतिर छ भने यसलाई ‘बच्चा उल्टो बसेको’ भन्ने गरिन्छ । यस्तो अवस्थामा के हुन्छ भन्ने जिज्ञासा उठ्नु स्वभाविक हो […]