‘नेपाली क्रिकेट  कठिन समयमा छ’

नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त कप्तान सन्दीप लामिछानेले कठिन समयमा नेपालको क्रिकेट गुज्रिरहेको बताएका छन् । क्रिकइन्फोसँग मंगलबार कुराकानी गर्दै कप्तान लामिछानेले सबैको सहयोग हुँदा वर्तमान विवाद सुल्झाउन सकिने पनि...