वेस्टइन्डिजलाई विश्वकपमा छनोट हुन कठिन

एजेन्सी – चार पटकको विश्वकप विजेता वेस्टइन्डिजले आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्ने सम्भावना निकै कठिन बनेको छ । शनिबार आइसिसी विश्वकप छनोटमा जिम्बावेसँग समूह चरणको खेलमा ३५ रनले पराजित भएसँगै वेस्टइन्डिजको विश्वकप सम्भावना निकै कठिन बनेको छ । यदि अन्तिम खेलमा सोमबार नेदरल्यान्ड्सलाई पराजित गर्न सके वेस्टइन्डिजले सुपर सिक्समा २ अंक लगेर […] The post वेस्टइन्डिजलाई विश्वकपमा छनोट हुन कठिन first appeared on Hamro Khelkud.

सम्बन्धित सामग्री

यूएईलाई हराएर नेपालको यू–१९ टोली ८ वर्षपछि विश्वकपमा, सिनियर टोलीलाई भने कठिन

काठमाडौं । नेपालको यू–१९ टोली ८ वर्षपछि विश्वकपमा पुगेको छ । निर्णायक खेलमा नेपालका दीपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि यूएईको यू–१९ टोलीलाई ७ रनले हराउँदै विश्वकपमा छनोट भएको हो । १९२ रनको लक्ष्य पछ्याएको यूएई १८४ रनमा समेटियो ।  जितसँगै नेपाल सन् २०१६ यता पहिलो पटक विश्वकपमा छनोट भएको हो ।  यू–१९ टोली छनोट हुँदा सिनियर टोलीको भने विश्वकपमा पुग्ने सम्भावना कम भएको छ । युएईसँग ६९ रनले पराजित भएपछि उसको विश्वकपको यात्रा कठिन भएको हो ।  उसलाई विश्वकपमा छानिनका लागि बाँकी ६ ओटै खेल जित्नुपर्ने हुन्छ । नेपालले अब पपुवा न्युगिनी र यूएईसँग ३–३ खेल खेल्न बाँकी छ ।

विश्वकपको डेब्युमै तेस्रो

विश्वकपमा छनोट हुन त्यत्तिकै कठिन छ । विभिन्न चरण पार गरेपछि मात्र विश्वकप खेल्ने सपना पूरा हुन्छ । त्यसमाथि

अर्जेन्टिनाकाे विश्वकप यात्रा झनै कठिन - Naya Patrika

दक्षिण अमेरिकी विश्वकप छनोटमा शीर्ष चार राष्ट्र सीधै विश्वकपमा छनोट हुने प्रावधान छ, पाँचौँ स्थानमा रहने राष्ट्रले प्ले अफ मौका पाउनेछ पेरुले गोलरहित बराबरीमा रोकेपछि दुईपटकको विश्वकप च्याम्पियन अर्जेन्टिना छैटौँ...पूरा पढ्नुहोस् »

अर्जेन्टिनाको विश्वकप छनोट यात्रा झनै कठिन - Naya Patrika

-दक्षिण अमेरिकी विश्वकप छनोटमा शीर्ष चार राष्ट्र सीधै विश्वकपमा छनोट हुने प्रावधान छ, पाँचौँ स्थानमा रहने राष्ट्रले प्ले अफ मौका पाउनेछ -पेरुले गोलरहित बराबरीमा रोकेपछि दुईपटकको विश्वकप च्याम्पियन अर्जेन्टिना छैटौँ...पूरा पढ्नुहोस् »

इटालीको यात्रा कठिन बन्दै

चोटग्रस्त रहेको इटालियन फुटबल टिमका प्रशिक्षक जियामपिएरो भेन्चुराले इटाली विश्वकपमा छनोट हुन नसके देशको फुटबलमा ठूलो धब्बा लाग्ने बताएका छन् । समूह ‘जी’ को अंकतालिकामा स्पेन शीर्षस्थानमा छ भने इटाली दोस्रोमा छ ।

अर्जेन्टिना र चिलीलाई गाह्रो

अर्जेन्टिना र चिलीको विश्वकप छनोट यात्रा कठिन मोडमा पुगेको छ । दक्षिण अमेरिकी फुटबलका दुई महारथी मंगलबार जित निकाल्न असमर्थ रहेपछि दुवैको अर्को वर्ष रसियामा हुने विश्वकपमा छनोट हुने बाटो गाह्रो भएको हो ।

उरुग्वेसँग बराबरीमा रोकिएपछि अर्जेन्टिनाको विश्वकप यात्रा थप कठिन

काठमाडौं : उरुग्वेसँग बराबरीमा रोकिएपछि साविकको उपविजेता अर्जेन्टिनालाई आगामी विश्वकपमा छनोट हुन थप मुस्किल पर्ने देखिएको छ। विश्वकपको दक्षिण अमेरिकी छनोटअन्तर्गत नेपाली समयअनुसार शुक्रबार बिहान सम्पन्न खेलमा अर्जेन्टिना उरुग्वेसँग गोलरहित बराबरीमा रोकियो। क्याटलान जाइन्ट बार्सिलोनाका दुई स्टार लियोनल मेसी र लुइस सुआर...