‘अवैध व्यवसायीसँग प्रतिस्पर्धा गर्न वैधलाई कठिन’

पोखरा-पोखराका काष्ठ व्यवसायीले दर्ताबिना सञ्चालनमा आएका उद्योगी–व्यवसायीसँग प्रतिस्पर्धा गर्न कठिन भएको बताएका छन् । पोखरामा अझै पनि बिना दर्ताका केही उद्योग हुँदा अन्य व्यवसायीले उनीहरूसँग प्रतिष्पर्धा गर्न कठिन भएको बताएका हुन् । अवैध व्यवसाय सञ्चालन हुँदा वैधानिक व्यवसायीलाई समस्या परेको काष्ठ तथा फर्निचर व्यवसायीहरू बताउँछन् ।काष्ठ तथा फर्निचर व्यवसायी संघ गण्डकीका अध्यक्ष युवराज पौडेलले प्रदेशभर […]