अष्ट्रेलियन ओपनको सेमिफाइनलमा पुग्न मेडभेडेभको कठिन जित

एजेन्सी, १२ माघ । अष्ट्रेलियन ओपन टेनिसमा रुसका डानिल मेडभेडेभले कठिन जित निकालेका छन् । उनले निकै प्रतिष्पर्धात्मक खेलमा क्यानडाका अगर अलियासिमेलाई ५ सेटमा पराजित गरेका हुन् । मेडभेडेभले सुरुका दुई सेट गुमाएका थिए । तेस्रो सेट पनि हार्ने अवस्था बन्दा उनले कठिन जित निकाले । चौंथो र पाचौं सेट पनि मेडभेडेभका लागि कठिन बन्यो […]

सम्बन्धित सामग्री

जोकोभिचलाई अष्ट्रेलियन ओपन टेनिसको उपाधि

मेलबर्न । सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिचले अष्ट्रेलियन ओपन टेनिसको उपाधि जितेका छन्। मेलबर्नमा आइतबार भएको फाइनल खेलमा ग्रीसका स्टेफानोस सित्सिपासलाई ३–० को सोझो सेटमा पराजित गर्दै जोकोभिचले उपाधि जितेका हुन् । ३५ वर्षीय जोकोभिचले सित्सिपासमाथि ६–३, ७–६ र ७–५ को जित निकालेका छन् । योसँगै जोकोभिचले कीर्तिमानी १० औं पटक अष्ट्रेलियन ओपनको उपाधि जितेका […] The post जोकोभिचलाई अष्ट्रेलियन ओपन टेनिसको उपाधि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

साबलेन्काले जितिन् अष्ट्रेलियन ओपन

अष्ट्रेलियन ओपन टेनिस अन्तर्गत महिलातर्फको उपाधि बेलारुसकी आर्यना साबलेन्काले जितेकी छिन् । उनको यो पहिलो ग्रान्डस्लाम उपाधि हो ।

साबलेन्काले जितिन् अष्ट्रेलियन ओपन

अष्ट्रेलियन ओपन टेनिस अन्तर्गत महिलातर्फको उपाधि बेलारुसकी आर्यना साबलेन्काले जितेकी छिन् । उनको यो पहिलो ग्रान्डस्लाम उपाधि हो ।

बार्टीले अष्ट्रेलियन ओपन जितेर बनाइन् किर्तिमान

एजेन्सी, १५ माघ । अष्ट्रेलियन ओपन टेनिसको महिला एकलतर्फको उपाधि एसलिग बार्टीले जितेकी छिन् । उनले अमेरिकी डानियली कोलिन्सलाई रोचक प्रतिष्पर्धामा पराजित गरी उपाधि जितेकी हुन् । ४४ वर्षपछि अष्ट्रेलियन खेलाडीले अष्ट्रेलियन महिला एकलतर्फको उपाधि जितेर बार्टीले किर्तिमान समेत बनाइन् । उनले पहिलो सेट ६-३ ले जितेपनि दोस्रो सेट ५-१ ले पछि परिन् । तर, […]

अष्ट्रेलियन ओपन : नाडाल क्वाटरफाइनलमा

कीर्तिमानी २१औं पटक ग्रान्डस्लाम जित्ने लक्ष्यमा रहेका राफेल नाडाल अष्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।  आइतबार मेलवर्नमा भएको चौंथो चरणमा फ्रान्सका एड्रियन मान्नारिनोलाई ७–६ (१६–१४) ६–२ ६२  ले हराएर पाँचौ वरीयताका नाडालले क्वाटरफाइनलमा स्थान बनाएका हुन् । खेल २ घन्टा ४० मिनेट चलेको थियो । नाडाल यसपटक कीर्तिमानी २१औं पटक ग्रान्डस्लाम जित्ने लक्ष्यमा छन् । हालसम्म नाडालसँगै नोभाक जाकोभिच र रोजर फेडेररले समान २० पटक प्रतियोगिता जितेका छन् । ३५ व

जोकोभिचले अष्ट्रेलियन ओपन खेल्न नपाउने

विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचले सोमबारदेखि सुरु हुने अष्ट्रेलियन ओपन खेल्न नपाउने हुनुभएको छ । अष्ट्रेलियन सरकारविरुद्धको मुद्दा हारेपछि जोकोभिचको अष्ट्रेलियन ओपन खेल्ने सम्भावना समाप्त भएको हो ।

टेनिस स्टार जोकोभिकले अष्ट्रेलियन ओपन खेल्ने

एजेन्सी, २६ पौष । विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिकले अष्ट्रेलियन ओपन खेल्ने भएका छन् । उनले मौनता तोड्दै आफू अष्ट्रेलियामा रहेर अष्ट्रेलियन ओपन खेल्ने बताएका हुन् । जोकोभिकले ट्वीट गर्दै न्यायाधीशले आफ्नो भीसा रद्दको निर्णय उल्टाउने आदेश दिएकोमा खुशी व्यक्त गरे । यी घटनाका बाबजुद आफू अष्ट्रेलियन ओपनमा केन्द्रित रहेको बताए । आफू […]

जोकोभिचले अष्ट्रेलियन ओपन खेल्ने

एजेन्सी । साविक विजेता नोभाक जोकोभिचले अष्ट्रेलियन ओपन खेल्ने भएका छन् । कोभिड–१९ विरुद्धको खोप लगाएपछि जोकोभिचले अष्ट्रेलियन ओपनमा सहभागिता जनाउने पक्का भएको हो । विश्व नम्बर एक जोकोभिचले मंगलबार अष्ट्रेलियन ओपन खेल्ने पुष्टि गरेका छन् । गत वर्ष जोकोभिचले नवौं पटक अष्ट्रेलियन ओपन जितेका थिए । तर, कोभिडको खोप नलगाएको कारण सर्बियन खेलाडीले अष्ट्रेलियन […]

जोकोभिचले अष्ट्रेलियन ओपन खेल्ने

कोभिड–१९ विरुद्धको खोप लगाएपछि जोकोभिचले अष्ट्रेलियन ओपनमा सहभागिता जनाउने पक्का भएको हो ।

वाज्नियाकी अष्ट्रेलियन ओपन च्याम्पियन

अष्ट्रेलिया । डेनमार्ककी क्यारोलिन वाज्नियाकी यस बर्षको अष्ट्रेलियन ओपन टेनिसको महिला तर्फको खेलमा च्याम्पियन बन्न सफल भएकी छिन । आज यहाँ भएको फाईनल खेलमा पहिलो...