इण्डो–नेपाल टी–२० मा भारतीय टोलीको दबदबा

चितवनमा जारी इण्डो–नेपाल टी–२० च्याम्पियनसिप क्रिकेट प्रतियोगितामा भारतका दुवै क्षेत्रीय टोलीहरु पीएसआर ग्रुप लखनउ र तालतला इन्स्टिटाइट कोलकाता विजयी भएका छन्।...

सम्बन्धित सामग्री

आईसीसी टी–२० विश्वकपको नयाँ लोगो सार्वजनिक

२१ मंसिर, काठमाडौं । आईसीसीले बिहीबार टी–२० विश्वकपको नयाँ लोगो सार्वजनिक गरेको छ । परिवर्तित लोगोको थिम, ब्याट, बल, एनर्जी (ऊर्जा) को मिश्रण रहेको छ । यी कुराहरु टी–२० क्रिकेटको मुख्य प्रतीक हुन् । टी–२० को शब्दहरु बलरबाट आएको बल हान्ने बेलाको ब्याट स्वीङमा परिणत भएको देखाइएको छ । त्यस्तै लोगोमा रहेको जिगज्यागले उत्साह, मुटुको […]

टी-२० विश्वकपमा नेपाल

१७ कात्तिक, काठमाडौं । एक दशकको प्रतिक्षा, अनि यूएईसँग एक वर्षअघिको मिठो बदला लिँदै नेपाल अर्को वर्ष हुने टी–२० विश्वकपमा छनोट भएको छ । टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा शुक्रबार यूएईलाई ८ विकेटले सहजै पराजित गर्दै नेपालले १० वर्षपछि टी–२० विश्वकपमा स्थान पक्का गरेको हो । नेपालले पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको टी–२० […]

रिचा मेमोरियल टी-२० क्रिकेट हुने

६ चैत, विराटनगर । पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजनामा विराटनगरमा रिचा मेमोरियल टी-२० क्रिकेट प्रतियोगिता  हुने भएको छ । आयोजकले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी नेपाल र भारतका विभिन्न टिम सम्मिलित इन्डो-नेपाल टी-२० क्रिकेट हुन लागेको बताएको हो । एकेडेमीका अध्यक्ष नरेश श्रेष्ठले आफ्नी दिवगंत भइसकेको छोरी रिचा श्रेष्ठको स्मृतीमा पहिलो रिचा मेमोरियल टी-२० क्रिकेट प्रतियोगिता […]

नेपालको टी २० वरीयता खस्कियो

नेपाली क्रिकेट टिमको टी २० वरीयता खस्किएको छ । आइसिसीले सोमबार जारी गरेको वरीयतामा नेपाल एक स्थान खस्किएको हो । यसअघि १४औं स्थानमा रहेको नेपाल हाल १५औं स्थानमा पुगेको छ । वरीयता खस्किएसँगै सन् २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टी २० विश्वकपमा सोझै छनोट हुने सम्भावना पनि कमजोर बनेको छ । यसमा १२ टिम सोझै प्रतियोगिता छनोट हुनेछन् ।हाल नेपाली राष्ट्रिय टिम टी २० र एकदिवसीय शृंखलाको लागि केन्या भ्रमणमा रहेको छ । नेपालले केन्यासँग पाँच टी २० खेलको शृंखला खेल्ने तालिका छ । शृंखलामा नेपाल २&ndas

टी-२० वरीयतामा नेपालको स्थान सुधार

२७ चैत, काठमाडौं । आईसीसी टी-२० वरीयतामा नेपालको स्थान सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आइतबार सार्वजनिक गरेको टी-२० को नयाँ वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १२औं स्थानमा उक्लेको हो । केही दिनअघि घरेलु मैदानमा सम्पन्न नेपाल, मलेसिया र पपुवा न्यूगिनी सम्मिलित टी-२० श्रृंखलामा अपराजपित रहँदै च्याम्पियन बनेको नेपालले वरीयतामा सुधार गरेको […]

टी-२० मा आसिफले बनाए दोस्रो अर्धशतक

१६ चैत, काठमाडौं । नेपाली खेलाडी आसिफ शेखले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो अर्धशतक बनाएका छन् । कीर्तिपुरमा भइरहेको त्रिकोणात्मक टी-२० श्रृंखला अन्तर्गत बुधबार मलेसिया विरुद्धको खेलमा आसिफले अर्धशतक प्रहार गरेका छन् । उनले ३१ बल खेल्दै ६ चौका र १ छक्का मद्दतमा ५० रन पूरा गरेका हुन् । आसिफले यसअघि गत वैशाखमा कीर्तिपुरमै भएको त्रिकोणात्मक […]

टी–२० अन्तर्राष्ट्रियमा भुर्तेलको पाँचौं अर्धशतक

काठमाडौँ । नेपाली राष्ट्रिय टिमका कुशल भुर्तेलले टी–२० अन्तर्राष्ट्रियमा पाँचौं अर्धशतक बनाएका छन् । ओमानमा भइरहेको आईसीसी टी–२० ग्लोबल क्वालिफायरको तेस्रो स्थानको लागि भइरहेको खेलमा भुर्तेलले घरेलु टोली ओमानविरुद्ध अर्धशतक बनाएका हुन् । उनी नेपालबाट टी–२० मा सर्वाधिक ५ अर्धशतक बनाउने खेलाडीसमेत बनेका छन् । कुशलले एक शतक समेत प्रहार गरेका छन् । भुर्तेलले ४२ […]

न्युजिल्यान्ड र भारतबीच दोस्रो टी-२० राँचीमा हुँदै

राँचीको जेएससिए अन्तरराष्ट्रिय मैदानमा आज भारत र न्युजिल्यान्डबीच टी-२० सिरिजको दोस्रो खेल हुँदै छ।भारतीय टीम दोस्रो टी-२० खेलमा जित निकाल्दै ३ खेलको सिरिज जित्न चाहन्छ। न्युजिल्यान्ड भने सिरिजमा कायमै रहन आज भारतलाई पराजित गर्न चाहन्छ।यसअघि जयपुरमा भएको पहिलो टी-२० भिडन्तमा भारतले अन्तिम ओभरमा ५ विकेटको जित निकालेको थियो।टी-२० विश्वकपमा दोस्रो भएको न्युजिल्यान्ड पहिलो खेलमा राम्रो प्रदर्शनका बाबजुद पराजित भएको थियो।न्युजिल्यान्डले राम्रो स्कोर बनाउने क्रममा अन्तिमका ओभरमा जि

टी-२० क्रिकेटमा शकिबको १०० विकेट

२६ साउन, काठमाडौं । बंगलादेशका अलराउण्डर शकिब अल हसनले टी-२० अन्तर्राष्ट्रियमा १०० विकेट पूरा गरेका छन् । उनी टी-२० अन्तर्राष्ट्रियमा १०० विकेट पूरा गर्ने दोस्रो खेलाडीसमेत बने । यस्तै टी-२० मा १०० विकेट लिने एक हजार रन बनाउने उनी पहिलो पुरुष खेलाडीसमेत बने । अष्ट्रेलियाविरुद्ध पाँच खेलको सिरिजअन्तर्गत पाँचौ खेलमा शकिबले उत्कृष्ट बलिङ गर्दै चार […]

इंग्ल्याण्डले जित्यो टी-२० सिरिज

५ साउन, काठमाडौं । घरेलु टोली इंग्ल्याण्डले पाकिस्तानविरुद्धको टी-२० सिरिज आप्नो पक्षमा पारेको छ । मंगलबार राति भएको तेस्रो तथा अन्तिम टी-२० मा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै इंग्ल्याण्डले सिरिज २-१ ले जितेको हो । पहिलो खेल हारे पनि इंग्लयाण्डले लगातार दुई खेल जितेको हो। म्यानचेष्टरमा पाकिस्तानले दिएको १५५ रनको लक्ष्य इंग्ल्याण्डले १९.४ ओभरमा ७ […]