काठमाडौँ । नेपाली राष्ट्रिय टिमका कुशल भुर्तेलले टी–२० अन्तर्राष्ट्रियमा पाँचौं अर्धशतक बनाएका छन् । ओमानमा भइरहेको आईसीसी टी–२० ग्लोबल क्वालिफायरको तेस्रो स्थानको लागि भइरहेको खेलमा भुर्तेलले घरेलु टोली ओमानविरुद्ध अर्धशतक बनाएका हुन् । उनी नेपालबाट टी–२० मा सर्वाधिक ५ अर्धशतक बनाउने खेलाडीसमेत बनेका छन् । कुशलले एक शतक समेत प्रहार गरेका छन् । भुर्तेलले ४२ […]