टी-२० वरीयतामा नेपालको स्थान सुधार

२७ चैत, काठमाडौं । आईसीसी टी-२० वरीयतामा नेपालको स्थान सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आइतबार सार्वजनिक गरेको टी-२० को नयाँ वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १२औं स्थानमा उक्लेको हो । केही दिनअघि घरेलु मैदानमा सम्पन्न नेपाल, मलेसिया र पपुवा न्यूगिनी सम्मिलित टी-२० श्रृंखलामा अपराजपित रहँदै च्याम्पियन बनेको नेपालले वरीयतामा सुधार गरेको […]