राँचीको जेएससिए अन्तरराष्ट्रिय मैदानमा आज भारत र न्युजिल्यान्डबीच टी-२० सिरिजको दोस्रो खेल हुँदै छ।भारतीय टीम दोस्रो टी-२० खेलमा जित निकाल्दै ३ खेलको सिरिज जित्न चाहन्छ। न्युजिल्यान्ड भने सिरिजमा कायमै रहन आज भारतलाई पराजित गर्न चाहन्छ।यसअघि जयपुरमा भएको पहिलो टी-२० भिडन्तमा भारतले अन्तिम ओभरमा ५ विकेटको जित निकालेको थियो।टी-२० विश्वकपमा दोस्रो भएको न्युजिल्यान्ड पहिलो खेलमा राम्रो प्रदर्शनका बाबजुद पराजित भएको थियो।न्युजिल्यान्डले राम्रो स्कोर बनाउने क्रममा अन्तिमका ओभरमा जि