रिचा मेमोरियल टी-२० क्रिकेट हुने

६ चैत, विराटनगर । पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजनामा विराटनगरमा रिचा मेमोरियल टी-२० क्रिकेट प्रतियोगिता  हुने भएको छ । आयोजकले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी नेपाल र भारतका विभिन्न टिम सम्मिलित इन्डो-नेपाल टी-२० क्रिकेट हुन लागेको बताएको हो । एकेडेमीका अध्यक्ष नरेश श्रेष्ठले आफ्नी दिवगंत भइसकेको छोरी रिचा श्रेष्ठको स्मृतीमा पहिलो रिचा मेमोरियल टी-२० क्रिकेट प्रतियोगिता […]