१६ चैत, काठमाडौं । नेपाली खेलाडी आसिफ शेखले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो अर्धशतक बनाएका छन् । कीर्तिपुरमा भइरहेको त्रिकोणात्मक टी-२० श्रृंखला अन्तर्गत बुधबार मलेसिया विरुद्धको खेलमा आसिफले अर्धशतक प्रहार गरेका छन् । उनले ३१ बल खेल्दै ६ चौका र १ छक्का मद्दतमा ५० रन पूरा गरेका हुन् । आसिफले यसअघि गत वैशाखमा कीर्तिपुरमै भएको त्रिकोणात्मक […]