बर्खा लागेपछि हुल्दीवासीलाई ज्यान जोगाउने चिन्ता, भन्छन्- घर पुरिए त जाेडिन्छ, आफैँ पुरिए ?

जब बर्खा सुरु हुन्छ, घरहरू रित्तिन थाल्छन्

सम्बन्धित सामग्री

पहिरोको उच्च जोखिममा एकैगाउँका सात घर

बागलुङ : निरन्तरको वर्षाका कारण काठेखोला गाउँपालिका–४ तंग्रामको ठूलोगाउँका सात घर पहिरोको उच्च जोखिममा परेका छन्। गत असारबाट जान थालेको पहिरो अहिलेसम्म नरोकिँदा घर छोडेर हिँड्नुपर्ने अवस्थामा आएको ठूलोगाउँका स्थानीयको गुनासो छ।स्थानीय जंगबहादुर दर्जी, प्रेम दर्जी र कुमार दर्जीसहित सात परिवारको घर पहिरोको उच्च जोखिममा परेको छ। घरभन्दा एक सय मिटर तलबाट निरन्तररुपमा जमिन चिराचिरा परेर घरसम्मै पहिरो जाँदा स्थानीय विस्थापित हुने चिन्ता बढेको जंगबहादुर दर्जीले बताए।“असारमा अलिअलि चर्केको थ

दशैँको वेलामा पहिरोबाट घर जोगाउने चिन्ता

पर्वत : ‘टीका लगाएर रमाएर बस्नुपर्ने वेलामा पानीले यहाँबाट उठीबास नै बनाउँछ कि जस्तो भयो। यसपालि दशैँ होइनु दशा आएको रहेछ,’ जिल्लाको बिहादी गाउँपालिका–५ उरामकी धनकुमारी थापाले भनिन्, ‘गाउँलेहरू मिलेर अहिलेसम्म घर त जोगाइदिए, अझ केके हुने हो निधो छैन।’ लगातारको वर्षाको कारण थापाको घर पछाडिबाट पहिरो झरेर घरलाई क्षति बनाउने अवस्था थियो। चाडबाडको बेला भएका कारण छिमेकीहरू पनि एकै ठाउँमा रहेका कारण उनको घरमा यो समाचार तयार पार्दासम्म क्षति हुन भने पाएको छैन

दसैँभन्दा साहुको चिन्ता !

जाजरकोट – डोल्पा त्रिपुरासुन्दरी–३ का राजेन्द्र कामी भारतबाट घर नपुग्दै उनको घरमा साहु तीन पटक पुगिसकेका छन्। भारत जाँदा भाडास्वरूप सापटी लिएको पैसा असुल गर्न कामीको घरमा साहु तीन पटक पुगेका हुन्। नेपाली रुपैयाँ बराबरको भारतीय रुपैयाँ दिने सम्झौता गरेका कामी अझै घर नपुगेको उनकी श्रीमती जयसरा कामीले बताइन्उ। उनले भनिन्, ‘बारीमा फलेका स्याउ दैनिक […]

दसैँभन्दा साहुको चिन्ता !

डोल्पा त्रिपुरासुन्दरी–३ का राजेन्द्र कामी भारतबाट घर नपुग्दै उनको घरमा साहु तीन पटक पुगिसकेका छन् । भारत जाँदा भाडास्वरूप सापटी लिएको पैसा असुल गर्न कामीको घरमा साहु तीन पटक पुगेका हुन् । नेपाली रुपैयाँ बराबरको भारतीय रुपैयाँ दिने सम्झौता गरेका कामी अझै घर नपुगेको उनकी श्रीमती जयसरा कामीले बताइन् । उनले भनिन्, “बारीमा फलेका स्याउ दैनिक बोकेर त्रिपुरानगरमा जान्छु, त्यहाँ दिनभरि १४ महिनाकी छोरीलाई च्यापेर बिक्री भएको पैसा जम्मा गरेर साहुलाई बुझाउने योजना छ । जाजरकोट र रुकुम पश्चि

ओखलढुंगाकाे डाँडागाउँका स्थानीयलाई पहिरोको चिन्ता

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका-७ डाँडागाउँका स्थानीय बासीन्दालाई वर्षा सुरु भएसँगै पहिरोको चिन्ता लाग्न थालेकाे छ । २०३६ सालदेखि सुरु भएको पहिरो अझै नियन्त्रण नहुँदा यहाँका स्थानीय त्रासमा बस्न बाध्य भएका छन् । लिपेखोला कटानका कारण झरेको पहिरोले डाँडागाउँका एक दर्जन बढी घर जोखिममा पारेको छ । पहिरोले पटक-पटक स्थानीयलाई विस्थापित गर्दै आएको छ । […]

जुम्लामा खेतीयोग्य जमिनमा धमाधम घर बनाइँदै

जुम्ला – जुम्लामा कर्णाली राजमार्गको ट्रयाक खुलेसँगै खेतीयोग्य जमिन मासिन थालेपछि चिन्ता जनाउन थालिएको छ। राजमार्ग खुलेसँगै सहरीकरणको नाममा खेतीयोग्य जमिनमा घर बनाउन थालिएको हो। मार्सीधान  खेती गर्ने  जमिनमा अहिले ठूल्ठूला घर निर्माण गरिएको छ। राजमार्ग खुलेपछि आफूले पाँँच मुरीभन्दा बढी धान फल्ने खेत बेचेको चन्दननाथ नगरपालिका – ७ की तारा थापाले बताइन्। उनका अनुसार […]

दसैँमा घर फर्कने सैनिक परिवारले नि:शुल्क गाडी र हेलिकोप्टर चढ्न पाउने !

दसैँमा शहरबाट कसरी घर फर्कने भन्ने सर्वसाधारणमा चिन्ता हुन्छ । तर नेपाल सेनाले भने आफ्ना सैनिक र तिनमा आश्रित परिवारजनलाई दसैँमा घर जानका लागि नि:शुल्क गाडी र हेलिकोप्टरबाट सेवा गर्ने घोषणा गरेको छ ।सेनाको कल्याणकारी सुविधाअन्तर्गत घर बिदामा जाने बहालवाला सैनिक र उनीहरुका परिवारलाई सो सुविधा दिइएको हो । प्रधान सेनापति प्रभुराम शर्माले आफ्नो पद बहालीसँगै सकल दर्जा र आश्रित परिवारलाई कल्याणकारी सुविधा थप गर्ने घोषणा गरेका थिए ।नेपाली सेनाले दसैँमा आफ्नो गाउँ फर्कन चाहने सैनिकका आश्रित परिवारलाई बस

महाकवि देवकोटाको घर भत्काएर कस्तो बन्ला ‘कविकुञ्ज संग्रहालय’

एलबी विश्वकर्माकाठमाडौं, साउन २४ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर कविकुञ्ज भत्काएर संग्रहालय बनाउन थालिएपछि सर्वत्र आलोचना भएको छ । महाकविले आफ्नो जीवनको उर्जाशील समय विताएको घर भत्काएर कस्तो संग्रहालय बनाउन खोजिएको हो भन्ने सवैमा चिन्ता र चासो बढेको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर नेपाल प्रज्ञा प्रतिष्ठानले देवकोटा परिवारबाट मोहियानी हक हस्तान्तरण भई हकभोगमा आएको […]

होटल बुक गर्न सहयोगी एप ‘अतिथि घर’

तपाईं कुनै नयाँ ठाउँमा जाँदै हुनुहुन्छ? कहाँ बस्ने, होटल कसरी बुकिङ गर्ने भन्ने चिन्ता लागेको छ भने ‘अतिथि घर’ एपबाट सजिलै बुक गर्न सक्नुहुन्छ। atithighar.com atithighar.c