महाकवि देवकोटाको घर भत्काएर कस्तो बन्ला ‘कविकुञ्ज संग्रहालय’

एलबी विश्वकर्माकाठमाडौं, साउन २४ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर कविकुञ्ज भत्काएर संग्रहालय बनाउन थालिएपछि सर्वत्र आलोचना भएको छ । महाकविले आफ्नो जीवनको उर्जाशील समय विताएको घर भत्काएर कस्तो संग्रहालय बनाउन खोजिएको हो भन्ने सवैमा चिन्ता र चासो बढेको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर नेपाल प्रज्ञा प्रतिष्ठानले देवकोटा परिवारबाट मोहियानी हक हस्तान्तरण भई हकभोगमा आएको […]

सम्बन्धित सामग्री

बन्न सुरु भयो महाकवि देवकोटा संग्रहालय

काठमाडौँ – साहित्यको मन्दिर मानिँदै आएको मैतीदेवीस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर (कविकुञ्ज) ढलेको दुई साता नपुग्दै पुनर्निर्माण थालिएको छ। महाकविले साहित्य साधना गरेको वास्तविक कुञ्ज त अब कहाँ पाइएला र तर केही सुधारिएको त्यही स्वरुपमा कविकुञ्ज भने अबको एक वर्षमा बन्ने भएको छ। बिहीबारबाट त्यसको पुनर्निर्माण थालिएको हो। कविकुञ्ज पुनर्निर्माण तथा महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालय […]

कविता : देवकोटाको घर

सरकारले खरिद गरेको छ देवकोटाको घर महाकवि लक्ष्मीप्रसाद देवकोटाको पुरानो घर बिक्री भएतापनि त्यसमा सामेल छैन उनको विपुल काव्य उनी भारतीय कविहरू प्रसाद, निराला र पन्तसमान एकमुष्ट प्रतिभावान कवि रहेको घोषणा गरेका थिए कुनै बखत भारतका प्रसिद्ध महापण्डित राहुल सांसकृत्यायनले यस्ता महा–साहित्यकार थिए हाम्रा महाकवि देवकोटा महाकवि देवकोटाको घरलाई एउटा म्युजियमसरह …