महोत्तरी – दिनहुँजसो सयौँको सङ्ख्यामा थपिने पाहुँना चराले महोत्तरीको गौशालाबजारस्थित इलाका प्रहरी कार्यालय परिसर गुलजार (रमणीय) बनेको छ। नयाँ वर्षको प्रारम्भसँगै यसपालिको वसन्तमा गौशाला आउन थालेका पाहुँना चराको सङ्ख्या जेठ मध्यअघि नै पाँच हजार नाघी सकेको छ। लाग्दो वैशाखमै आएका पोथी पाहुँना चरा गुँडमा फुल (अण्डा) पारेर स्याहार्न थालेका छन्। अहिले पनि चरा थपिने क्रम […]