तस्वीर : रमणीय बेगनास ताल र माझीकुना बस्ती

सुन्दरी डाँडाबाट देखिएको रमणीय बेगनास ताल र माझीकुना बस्ती । पोखरा महानगरपालिका–३१ बेगनास तालको छेउमा रहेको माझीकुना बस्ती माछा पारखीहरुको लागि प्रख्यात मानिन्छ । तस्वीर : रासस

सम्बन्धित सामग्री

पर्यटक लक्षित बेगनास ताल संरक्षण अभियान

तालैतालको सहर हो पोखरा । यहाँका नौ वटा ताल रामसार सूचीमासमेत सूचीकृत भइसकेका छन् । सात तालको बाटिका भनेर चिनिने पोखराको लेखनाथ क्षेत्रमा अवस्थित सबैभन्दा ठूलो ताल हो बेगनास । बाह्रै महिना कञ्चन पानी टल्पलाइरहने यो ताल अझै पनि पर्यटकको पर्खाइमा छभन्दा अत्युक्ति नहोला । पोखरामा फेवा तालमा दैनिक ठूलै सङ्ख्यामा पर्यटक पुगे पनि बेगनास …

बेगनास ताल किनारमा भण्डारी मृत फेला

कास्की – पोखरा–३१ को बेगनास तालमा आज बिहान एक पुरुषको शव फेला परेको छ । उदयपुरका ३१ वर्षीय अनुप भण्डारी बेगनास ताल किनारमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए । मृतक भण्डारीले बोकेको परिचयपत्रका आधारमा सनाखत गरिएको कास्की प्रहरीले जनाएको छ । मृतक भण्डारीलाई बेगनास ताल किनारमा घोप्टो परेको […]

बेगनास–रूपा पम्प स्टोरेज जलविद्युत् पाँच वर्षपछि पुनः अघि बढाइँदै

नेपाल विद्युत् प्राधिकरणले बेगनास ताल र रूपा तालको पानी प्रयोग गरेर विद्युत् उत्पादन गर्ने योजना पुनः अगाडि बढाउने भएको छ । पाँच वर्षअघि प्रारम्भिक अध्ययन गरेर छाडिएको एक सय ५० मेगावाटको...

बेगनास ताल

लामास्वाराबाट देखिएको पोखरा उपत्यकाको दोस्रो ठुलो ताल बेगनास । तस्बिर : हरि बास्तोला/रासस

धार्मिक पर्यटनसँग जोडिँदै बेगनास ताल बराह

गण्डकी : सात तालको बाटिका शहरका रुपमा चासो र चर्चा कमाएको कास्कीको लेखनाथस्थित बेगनास ताल पारीको बराह क्षेत्रलाई धार्मिक पर्यटनसँग जोड्ने लक्ष्यका साथ पहल थालिएको छ ।      बेगनास ताल धार्मिक तथा पर्यटन विकास संस्था, बेगनास ताल बराह संरक्षण समितिलगायतका संस्थाको सक्रियतामा बेगनास ताल बराह क्षेत्रलाई धार्मिक पर्यट…

तस्वीर : सुन्दरीडाँडाबाट देखिएको बेगनास ताल

पोखरा महानगरपालिका वडा नं ३१ सुन्दरी डाँडाबाट देखिएको बेगनास तालको दृश्य । यस तालको क्षेत्रफल ३ दशमलव ७३ वर्ग किमि (३७३ हेक्टर) रहेको छ । तस्वीर : रासस

अंग्रेजी नयाँ वर्षमा बेगनास ताल घुम्न आउने पर्यटकको स्वागत

अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरा लेखनाथ महानगरपालिका–३१ स्थित बेगनास ताल घुम्न आउने पर्यटकलाई स्वागत गरिएको छ । बेगनास युवा क्लबले बेगनास ताल घुम्न आउने छजना विदेशी पर्यटकलाई आज स्वागत गरेको हो। वडा नं ३१ का वडाध्यक्ष कमलबहादुर थापाले पर्यटकलाई माला, खादा तथा अबिर लगाएर स्वागत गर्दै बेगनास क्षेत्रको पर्यटन प्रवद्र्धनमा क्लबले सराहनीय काम गरेको बताए।…