रमणीय स्थल कुलेखानी मार्खु

हाम्रो देश नेपाल रमणीय स्थल र सौन्दर्यताले भरिपूर्ण छ । नेपालमा ठूला–ठूला पर्यटकीय स्थलहरू धेरै छन्, तर काठमाडांै उपत्यकाबाट नजिकैको स्थल कुलेखानी मार्खु पनि सौन्दर्यताले भरिपूर्ण स्थल हो, जुन मकवानपुर जिल्लामा पर्छ । काठमाडौंबाट लगभग चार घण्टाको यात्रामा ५० किलोमिटर पार गर्दा सजिलै मार्खु पुग्न सकिन्छ । ठाउँठाउँमा फुलेका लालीगुँरासका रंगीविरंगी फूल र हरिया वनजङ्गल […]