कांग्रेस मुगुको सभापतिमा शाही निर्वाचित

कांग्रेस मुगुको ९ औँ जिल्ला अधिवेशनबाट ऐन बहादुर शाही सभापतिमा निर्वाचित भएका छन्। उनले निवर्तमान पार्टी सभापति खडक बहादुर शाहीलाई ५६ मतको अन्तरमा पराजीत गरेका हुन्। नव निर्वाचित सभापतिले ४...

सम्बन्धित सामग्री

कांग्रेस धनुषाको सभापतिमा योगेन्द्र पजियार निर्वाचित

काठमाडौं : नेपाली कांग्रेस धनुषाको सभापतिमा योगेन्द्र पजियार निर्वाचित भएका छन्। दोस्रो चरणको निर्वाचनबाट सन्तोष यादवलाई पराजित गरी उनी सभापतिमा निर्वाचित भएका हुन्। शुक्रबार राति आएको मतपरिणामअनुसार पजियार ६८९ को मतान्तरले निर्वाचित भएका हुन्। कुल खसेको दुई हजार ८१४ मतमध्ये पजियारले एक हजार ७३५ र यादवले एक हजार ४६ मत…

सिरहा कांग्रेस सभापतिमा रामचन्द्र यादव निर्वाचित

कांग्रेस सिरहाको सभापतिमा रामचन्द्र यादव निर्वाचित भएका छन् । संस्थापन पक्षका यादव दोस्रो कार्यकालको लागि सिरहा जिल्ला सभापतिमा ५४१ मतान्तरले निर्वाचित भएका हुन् । निर्वाचन अधिकृत सञ्जिवकुमार लामाका अनुसार यादवले एक...

सिरहा कांग्रेस सभापतिमा रामचन्द्र यादव निर्वाचित

२४ फागुन, जनकपुरधाम । नेपाली कांग्रेस सिरहाको सभापतिमा रामचन्द्र यादव निर्वाचित भएका छन् । उनी लगातार दोस्रो पटक पार्टीको जिल्ला सभापति बनेका हुन् । यादव एक हजार ४२६ मत ल्याएर दोस्रो पटक सभापतिमा निर्वाचित भएका हुन् । सभापति पदका अर्का उम्मेदवार रामसुन्दर चौधरीले ८८७ मत प्राप्त गरे । निर्वाचित यादव संस्थापन पक्षका हुन् भने चौधरी […]

कांग्रेस पर्साको सभापतिमा जनार्दन क्षेत्री निर्वाचित

चितवन । नेपाली कांग्रेस पर्साको सभापतिमा जनार्दन सिंह क्षेत्री निर्वाचित हुनुभएको छ । जिल्ला अधिवेशन अन्तर्गत बिहिबार भएको निर्वाचनबाट क्षेत्री १ हजार १ सय १० मत प्राप्त गर्दै सभापतिमा निर्वाचित हुनुभएको हो । कांग्रेस सभापति शेरबहादुर देउवा निकट क्षेत्री सभापतिमा निर्वाचित हुँदा ईतर समूहका उम्मेदवार श्याम पटेलले ६ सय ४५ मत प्राप्त गर्नुभयो । यता, […]

कांग्रेस सुर्खेत सभापतिमा पोख्रेल निर्विरोध निर्वाचित

नेपाली कांग्रेस सुर्खेतको सभापतिमा खड्क पोख्रेल निर्विरोध निर्वाचित भएका छन् ।

कांग्रेस रूपन्देहीको सभापतिमा खाँण निर्विरोध निर्वाचित

नेपाली कांग्रेस रूपन्देहीको सभापतिमा रामकृष्ण खाँण निर्विरोध निर्वाचित भएका छन् ।

कांग्रेस डोल्पाको सभापतिमा दिपेन्द्रबहादुर शाही निर्वाचित

८ मंसिर, सुर्खेत। नेपाली कांग्रेस डोल्पाको सभापतिमा दिपेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । संस्थापन समूहसँग नजिक रहेका शाही तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै सभापतिमा निर्वाचित भएका हुन् । शाहीले २३७ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिस्पर्धीहरु अंगदकुमार बुढाले १५८, गौरीशंकर उपाध्यायले २३ र दुधकुमारी हमालले ११ मत प्राप्त गरेका छन्। त्यस्तै उपसभापतिमा […]

कांग्रेस दोलखाको सभापतिमा लामा निर्वाचित

नेपाली कांग्रेस दोलखाको सभापतिमा बर्मा लामा निर्वाचित भए । चौधौँ जिल्ला अधिवेशनमा बर्माले तारा खड्कालाई ठूलो मतान्तरले पराजित गरेका हुन् ।

कांग्रेस दोलखाको सभापतिमा लामा निर्वाचित

नेपाली कांग्रेस दोलखाको सभापतिमा बर्मा लामा निर्वाचित भएका छन् ।  चौधौँ जिल्ला अधिवेशनमा बर्माले तारा खड्कालाई ठूलो मतान्तरले पराजित गरेका हुन् । लामाले कूल एक हजार ३७३ मध्ये ८७७ मत प्राप्त...