कांग्रेस दैलेख सभापतिमा पौडेल समूहका रेग्मी निर्वाचित

नेपाली कांग्रेस दैलेखको सभापतिमा मणिराम रेग्मी निर्वाचित भएका छन् ।

सम्बन्धित सामग्री

कांग्रेस महाधिवेशन : दैलेख सभापतिमा रेग्मी

कर्णाली, १३ मङ्सिर: नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनअन्तर्गत दैलेख जिल्ला कार्य समितिको सभापति पदमा मणिराम रेग्मी निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी घनश्याम भण्डारीलाई ३७ मत अन्तरले हराउँदै ७९१ मत ल्याएर उनी विजयी भएका हुन् । गत शुक्रबारदेखि सुरुआत भएको अधिवेशनमा शनिबार मतदान र आइतबार साँझ मतगणना सम्पन्न भएको थियो । जिल्ला नेतृत्व चयनका लागि […]

दुल्लू नगरपालिकाका मेयर कांग्रेस दैलेखको सभापतिमा विजयी

नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनअन्तर्गत दैलेख जिल्ला कार्य समितिको सभापति पदमा मणिराम रेग्मी निर्वाचित भएका छन् ।

दैलेख कांग्रेस सभापतिमा पौडेल समूहका रेग्मी विजयी

चितवन । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत दैलेख जिल्ला सभापतिमा पौडेल समूहका मणिराम रेग्मी विजयी भएका छन् । नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा रेग्मीले देउवा पक्षका घनश्याम भण्डारीलाई ३७ मतान्तरले सभापतिमा निर्वाचित भएका हुन् । रेग्मीले ७९१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी भण्डारीले ७५४ मत प्राप्त गरे ।

कांग्रेस दैलेख सभापतिमा रेग्मी निर्वाचित

नेपाली कांग्रेस दैलेखको सभापतिमा मणिराम रेग्मी निर्वाचित भएका छन् । उनले ७९१ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी घनश्याम भण्डारीले ७४५ मत ल्याए । अन्य पदाधिकारी पनि रेग्मी प्यालकै उम्मेदवार विजयी भएका छन् ।

दैलेख क्षेत्र नम्बर १ को कांग्रेस सभापतिमा दशरथ खड्का विजयी

दैलेख : दैलेख क्षेत्र नम्बर १ नेपाली कांग्रेस सभापतिमा दशरथ खड्का विजयी भएका छन्। उनी वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका हुन्।खड्काले ४७० मत र प्रतिद्वन्द्वी डुंगेश्वर गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्लले ३१० मत प्राप्त गरेका छन्। मल्ल सभापति शेरबहादुर देउवा समूहका हुन्।क्षेत्रीय समिति खड्का प्यानल नै विजयी भएका छन्। सचिवमा प्रकाश न्यौपाने र विनोदकुमार गुरुङ‚ सहसचिवमा कृष्ण कुमार दाहाल र सीताराम थापा निर्वाचित भएका छन्।क्षेत्र नम्बर २ को सभापतिमा मातृका रिजाल र भरत रिजालबीच कडा प्रति

कांग्रेस महाधिवेशन : दैलेख १ मा पौडेल पक्षको वर्चश्व

नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वाचन क्षेत्रको क्षेत्रीय सभापतिमा दैलेखको निर्वाचन क्षेत्र नं. १ बाट पौडेल निकटका दशरथ खड्काको प्यानलै विजय भएको छ। सभापतिमा निर्वाचित खड्काले ४ सय ७० मत प्राप्त गरेका...

दैलेखमा १९ वर्षीया स्वस्तिका बनिन् कांग्रेस सभापति

दैलेख, १९ भदौ । दैलेखमा सत्तारुढ नेपाली कांग्रेसले एक १९ वर्षीया किशोरीलाई वडा समिति सभापतिमा निर्वाचित गरेको छ । शुक्रबार भएको वडा अधिवेशनमा दैलेखको दुल्लु नगरपालिका वडा नम्बर ३ मा १९ वर्षीया स्वस्तिका महत सभापतिमा निर्वाचित भएकी हुन् । स्वस्तिका दैलेखका कांग्रेस नेता स्वर्गीय नेता भुपेन्द्र महतकी छोरी हुन् । कांग्रेसले उनलाई सर्वसम्मतले वडा सभापति […]