सिरहा कांग्रेस सभापतिमा रामचन्द्र यादव निर्वाचित

२४ फागुन, जनकपुरधाम । नेपाली कांग्रेस सिरहाको सभापतिमा रामचन्द्र यादव निर्वाचित भएका छन् । उनी लगातार दोस्रो पटक पार्टीको जिल्ला सभापति बनेका हुन् । यादव एक हजार ४२६ मत ल्याएर दोस्रो पटक सभापतिमा निर्वाचित भएका हुन् । सभापति पदका अर्का उम्मेदवार रामसुन्दर चौधरीले ८८७ मत प्राप्त गरे । निर्वाचित यादव संस्थापन पक्षका हुन् भने चौधरी […]

सम्बन्धित सामग्री

सिरहा कांग्रेस सभापतिमा रामचन्द्र यादव निर्वाचित

कांग्रेस सिरहाको सभापतिमा रामचन्द्र यादव निर्वाचित भएका छन् । संस्थापन पक्षका यादव दोस्रो कार्यकालको लागि सिरहा जिल्ला सभापतिमा ५४१ मतान्तरले निर्वाचित भएका हुन् । निर्वाचन अधिकृत सञ्जिवकुमार लामाका अनुसार यादवले एक...

संस्थापनइतरको बहिष्कारबीच सिरहा कांग्रेस सभापतिमा यादव विजयी भएको घोषणा

जनकपुरधाम । नेपाली कांग्रेस सिरहाको निर्वाचनको क्रममा भएको विवाद समाधान नगरी गरिएको मतगणनाबाट सभापतिमा रामचन्द्र यादव निर्वाचित भएका छन् । संस्थापन पक्षबाट यादव दोस्रोपटक सभापतिमा निर्वाचित घोषित भएका हुन् । उनले १४ सय २६ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत सञ्जिवकुमार लामाले घोषणा गरेका छन् । लामाका अनुसार प्रतिस्पर्धी संस्थापनइतरका रामसुन्दर चौधरीले ८८७ मत ल्याएका […]