कांग्रेस धनुषाको सभापतिमा योगेन्द्र पजियार निर्वाचित

काठमाडौं : नेपाली कांग्रेस धनुषाको सभापतिमा योगेन्द्र पजियार निर्वाचित भएका छन्। दोस्रो चरणको निर्वाचनबाट सन्तोष यादवलाई पराजित गरी उनी सभापतिमा निर्वाचित भएका हुन्। शुक्रबार राति आएको मतपरिणामअनुसार पजियार ६८९ को मतान्तरले निर्वाचित भएका हुन्। कुल खसेको दुई हजार ८१४ मतमध्ये पजियारले एक हजार ७३५ र यादवले एक हजार ४६ मत…