कांग्रेस डोल्पाको सभापतिमा दिपेन्द्रबहादुर शाही निर्वाचित

८ मंसिर, सुर्खेत। नेपाली कांग्रेस डोल्पाको सभापतिमा दिपेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । संस्थापन समूहसँग नजिक रहेका शाही तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै सभापतिमा निर्वाचित भएका हुन् । शाहीले २३७ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिस्पर्धीहरु अंगदकुमार बुढाले १५८, गौरीशंकर उपाध्यायले २३ र दुधकुमारी हमालले ११ मत प्राप्त गरेका छन्। त्यस्तै उपसभापतिमा […]