कांग्रेस सुर्खेत सभापतिमा पोख्रेल निर्विरोध निर्वाचित

नेपाली कांग्रेस सुर्खेतको सभापतिमा खड्क पोख्रेल निर्विरोध निर्वाचित भएका छन् ।

सम्बन्धित सामग्री

चितवनको कांग्रेस सभापतिमा राजेश्वर खनाल निर्वाचित

चितवन : नेपाली कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल निर्विरोध निर्वाचित भएका छन्।अधिवेशनको पहिलो चरणको निर्वाचनमा सबैभन्दा धेरै मत ल्याएका खनाललाई दोस्रो चरणमा संस्थापन पक्षमा मिलनबाबु श्रेष्ठले समर्थन गरेसँगै खनाल सभापतिमा निर्वाचित भएका हुन्।निर्वाचन समितिका संयोजक ज्ञानेन्द्र अधिकारीले श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि खनाल सर्वसम्मत सभापतिमा निर्वाचित भएको बताए।पहिलो चरणको निर्वाचनमा पाँचजनाले उम्मेदवारी दिएकोमा राजेश्वर खनालले सर्वाधिक ७४६ मत प्राप्त गरेका थिए भने मिलनबाबु श्रेष्ठले ६६२

सुर्खेत सभापतिमा देउवा समूहका पोखरेल निर्विरोध निर्वाचित

सुर्खेत– नेपाली कांग्रेस सुर्खेतको सभापतिमा संस्थापन पक्षका खड्क पोखरेल निर्विरोध निर्वाचित भएका छन् । उनको एकल उम्मेदवारी परेपछि निर्विरोध भएका हुन् । क्षेत्रीय अधिवेशनमा पौडेल समूहका कसैले पनि महाधिवेशन प्रतिनिधिमा जित हात पार्न नसकेपछि देउवा पक्षका पोखरेलको एकल उम्मेदवारी परेको हो । सभापतिमा एकल उम्मेदवारी परे पनि अन्य पदहरुमा भने चुनाव हुने भएको छ । […]

कांग्रेस रूपन्देहीको सभापतिमा खाँण निर्विरोध निर्वाचित

नेपाली कांग्रेस रूपन्देहीको सभापतिमा रामकृष्ण खाँण निर्विरोध निर्वाचित भएका छन् ।

कांग्रेस अधिवेशनः रुपन्देहीको जिल्ला सभापतिमा रामकृष्ण खाँण निर्वाचित

बुटवल– नेपाली कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाँण निर्विरोध निर्वाचित भएका छन्। यसअघि सचिव रहेका खाँण गृहमन्त्री बालकृष्ण खाँणका भाइ हुन्। सभापति पदमा खाँणको एकल उम्मेदवारी परेको जिल्ला निर्वाचन समितिका संयोजक भेषराज घिमिरेले जानकारी दिए। करीब एक सातादेखि रूपन्देही बसेका गृहमन्त्री खाँणले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र पार्टी नेता भरत शाह लगायतसँग छलफल गरेर जिल्ला […]

विजय गच्छदारका छोरा शुभाष कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मोरङको निर्वाचन क्षेत्र नम्बर ६ बाट कांग्रेस उपसभापति विजयकुमार गच्छदारका छोरा शुभाष गच्छदार महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन् । उनी थारु कोटाबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् । मधेशी महिला कोटामा पुनम सिंह महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भइसकेकी निर्वाचन समितिले जनाएको छ ।  निर्वाचन क्षेत्र नम्बर ५ मा क्षेत्रीय निर्वाचनमा सभापति लगायतका पदाधिकारी र महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएका छन् ।  क्षेत्रीय सभापतिमा जीवछप्रसाद गच्छद...

कांग्रेस मकवानपुर क्षेत्र नम्बर १ मा खनाल निर्विरोध, २ मा मोक्तान निर्वाचित

नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तर्गत कांग्रेस मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा दामोदर खनाल निर्विरोध निर्वाचित भएका छन्। उनी जिल्लाको पूर्वी क्षेत्र बकैया गाउँपालिकाका अध्यक्ष हुन्। शेरबहादुर...

मकवानपुर क्षेत्र नम्बर १ को सभापतिमा दामोदर खनाल निर्विरोध निर्वाचित

हेटौँडा : नेपाली कांग्रेस मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ को सभापतिमा दामोदर खनाल निर्विरोध निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी धर्मराज लामिछानेले उम्मेद्वारी फिर्ता लिएपछि खनाल निर्विरोध निर्वाचित भएका हुन्। क्षेत्रीय सहसचिवमा ईन्द्रबहादुर मोक्तान र मुना पाठक कठायत पनि निर्विरोध निर्वाचित भएका छन्। महाधिवेशन प्रतिनिधितर्फ खस आर्य खुलामा केशवप्रसाद धिताल र…

कांग्रेस म्याग्दीको सभापतिमा गर्बुजा निर्विरोध निर्वाचित

कांग्रेस म्याग्दीको सभापतिमा खमवीर गर्बुजा निर्विरोध निर्वाचित भएका छन् । बुधबार भएको जिल्ला अधिवेशनले गर्बुजालाई निर्विरोध सभापतिमा चयन गरेको हो ।

कीर्तिपुर नगरको कांग्रेस सभापतिमा कृष्णमान सर्वसम्मत

काठमाडौं : काठमाडौंको कीर्तिपुर नगरपालिकाको कांग्रेस इकाई सभापतिमा कृष्णमान डंगोल चुनिएका छन्। बुधवार भएको नगर अधिवेशनबाट उनलाई सर्वसम्मत रुपमा इकाई सभापतिमा चयन गरिएको हो। डंगोल प्रकाशमान सिंह गगन थापा समूहका नेता हुन्। अन्य पदाधिकारी पनि निर्विरोध निर्वाचित भएको नगर निर्वाचन समितिले जनाएङ्को छ। उपसभापतिमा राजिता महर्जन गौतम र सुदन बस्नेत…

रुकुमपूर्वको सभापतिमा केशरमान रोका निर्विरोध निर्वाचित

नेपाली कांग्रेस रुकुमपूर्वको सभापतिमा केशरमान रोका निर्विरोध निर्वाचित भएका छन् । शनिवार भएको जिल्ला अधिवेशनबाट रोका सभापतिमा सर्वसम्मत निर्वाचित भएका हुन् । रोका यसअघि पनि जिल्ला सभापति थिए । सहमतिअनुसार रोकालाई पुनः सभापतिमा चयन गरिएको नेपाली कांग्रेस रुकुमपूर्वले जनाएको छ । रोका पूर्व सहायक मन्त्री भइसकेका छन् । उपसभापतिमा भीमबहादुर खड्का र तेजेन्द्र खाममगरलाई चयन गरिएको छ । खड्का निवर्तमान सचिव हुन् भने खाममगर निवर्तमान उपसभापति हुन् । जिल्ला कार्यसमितिको सचिवममा लोकेन्द्र शाह र हरिबहादुर केसीलाई चयन गरिएको ...