पौडेलको ‘मधेस सम्मान यात्रा’

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल मधेस यात्रामा निस्किएका छन् । पार्टीको १४औँ महाधिवेशनको मिति टुंगो

सम्बन्धित सामग्री

राष्ट्रपतिद्वारा गायिका पौडेलको सम्मान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इण्डियन आइडलको उत्कृष्ट दशमा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गरेका छन् । राष्ट्रपति पौडेलले आज राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा मेनुकालाई सम्मान गरेका हुन् । राष्ट्रपति पौडेलले मेनुकाको परिश्रम र योग्यताले सबै नेपालीको शिर उच्च पारेको बताए । उनले निरन्तरको अभ्यासबाट मानिसलाई सफलता प्राप्त हुने बताए । The post राष्ट्रपतिद्वारा गायिका पौडेलको सम्मान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

इन्डियन आइडलमा पौडेलको उच्च सम्मान

बलिउड अभिनेता रणवीर कपुरलगायतका कलाकार र सङ्गीतकारले नेपाली गायिका मेनुका पौडेलको उच्च प्रशंसा गर्नुभएको छ । पछिल्लो समय इन्डियन आइडलमा सहभागी भई आफ्नो प्रस्तुति दिइरहनुभएकी पौडेलको बिहीबारको प्रस्तुति हेरेपछि कपुरले उहाँलाई ‘सङ्गीतकी देवी’ भन्दै खुट्टा छुएर प्रशंसा गर्नुभएको थियो ।

लक्ष्मी र शिवलाई साढे ३ लाखको सम्मान

चलचित्र विकास बोर्डद्वारा प्रदान गरिँदै आएको तीन लाख ५१ हजार रुपियाँ धनराशीको चलचित्र दीर्घ साधना सम्मान वर्ष २०७८ का लागि अभिनेत्री लक्ष्मी गिरी र २०७८ का लागि अभिनेता शिव श्रेष्ठलाई प्रदान गरिने भएको छ। भोलि मंगलबार राष्टझपति रामचन्द्र पौडेलको प्रमूख आतिथ्यतामा राष्ट्रपति भवनमा आयोजना हुने राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह २०८० गिरी र श्रेष्ठलाई […]

रिलायन्स लाइफ तानसेन शाखाद्वारा अभिकर्ता भेटघाट तथा सम्मान

रिलायन्स लाइफ इन्स्योरेन्स तानसेन शाखाद्वारा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत निराजन कंडेल ,चिफ विजिनेश अफिसर सूर्य प्रकाश गुप्ता , चिफ विजनेश अफिसर सन्दिप कसजु, रिजनल मेनेजर इन्द्र विश्वकर्मा तथा शाखा प्रवन्धक सन्तोष पौडेलको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा कम्पनीका अभिकर्ताहरु रिलायन्स साथीहरुलाई सम्मान […]

नरहरि आचार्यको दाबी : काठमाडौं ५ मा प्रदीप पौडेलको टिम बलियो

काठमाडौं : नेपाली कांग्रेसका नेता नरहरि आचार्यले काठमाडौं ५ मा प्रदीप पौडेलको टिम बलियो रहेको बताएका छन्। आइतवार नेपाल लोकतान्त्रिक खेलकुद संघले टोखामा आयोजना गरेको खेलाडी सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले प्रदीपको टिमले जिते विकास हुने दाबीसमेत पेश गरे। ‘काठमाडौं ५ मा युवाहरुको बलियो टिम छ,’ आचार्यले भने,…

डा. पौडेलको कामलाई राष्ट्रको सम्मान

पूर्वीनवलपरासीको देवचुली नगरपालिकास्थित रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयका निर्देशक डा. विनोद पौडेललाई सरकारले ‘प्रवल जनसेवा श्री पदक’ बाट सम्मानित गर्ने भएको छ ।  प्राकृतिक चिकित्सा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सरकारले...

वरिष्ठ नेता पौडेलको अडान कायमै – संसद पुनःस्थापनाको कुनै विकल्प छैन

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पोडैलले संसद् पुनःस्थापनाको विकल्प नभएको बताएका छन् । मधेश सम्मान यात्राको क्रममा आज सप्तरीको बोदे बसाइनमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले पुनःस्थापनाले मात्र मुलुकलाई स्थिरता दिने भएकाले पुनःस्थापनाको कुनै विकल्प नभएको जिकिर गरेका हुन् । नेपाली कांग्रेसको न्यायालयमाथि विश्वास रहेकाले अहिले ठूलो आन्दोलनको घोषणा नगरेको स्पष्ट पार्दै उनले कांग्रेस संविधानको रक्षाको लागि आन्दोलन गरिरहेको बताए । सर्वोच्च अदालतले संसद् पुनःस्थापना गर्नेमा आफ्नो पार्टी विश्वस्त रहेको...

हास्यव्यङ्ग्य सम्मान रिजाललाई

मकवानपुरे हास्यव्यङ्ग्यकार आरसी रिजाललाई हास्यव्यङ्ग्यकार डा. गणेशकुमार पौडेलको स्मृतिमा स्थापना गरिएको डा. गणेशकुमार पौडेल हास्यव्यङ्ग्य सम्मान प्रदान गरिएको छ । सिस्नुपानी नेपाल मकवानपुरले आफ्ना पूर्व अध्यक्ष पौडेलको स्मृतिमा स्थापना गरेको २५ हजार रुपियाँ राशिको सो सम्मान शनिबार हेटौँडामा आयोजित कार्यक्रममा रिजाललाई वरिष्ठ हास्यव्यङ्ग्यकार नरनाथ लुईँटेलले प्रदान गर्नुभएको हो ।