प्रदीप पौडेलको प्रश्न : मेरो प्राथमिकता मन्त्री मात्र भएको भए म यो बाटो हिँड्थे र ?

काठमाडौं, ८ पुस । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई धोका नदिएको बताएका छन् । ‘श्रद्धेय पार्टी सभापतिले मलाई मौका दिनुभएको छ । म त्यसलाई स्वीकार्छु । म उहाँलाई आदर र सम्मान पनि गर्छु । तर एउटा सांसदले पद रोज्ने कि विवेक ? मेरानिम्ति पदभन्दा विवेक ठूलो हो […]

सम्बन्धित सामग्री

मेरो पहिलो प्राथमिकता शिक्षा ऐन : मन्त्री खनाल

३ माघ, काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले आफ्नो पहिलो प्राथमिकता शिक्षा ऐन ल्याउने रहेको बताएका छन् । मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गरेपछि उनले आफ्नो पहिलो काम शिक्षा ऐनलाई अध्ययन तथा पुनरावलोकन गरेर अघि बढाउने रहेको बताए । उनले वैशाखमा नै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्‍याउने प्रतिवद्धता व्यक्त गरे । मन्त्री खनालले भने, […]

माओवादीका मन्त्री र सांसदहरुको सचिवालयमा सहिद तथा बेपत्ता परिवारलाई प्राथमिकता

नेकपा माओवादी केन्द्रले पार्टीका मन्त्री र सांसदहरुको सचिवालयमा कर्मचारी नियुक्त गर्दा सहिद तथा वेपत्ता परिवार र घाइते अपाङ्गलाई प्राथमिकता दिन निर्देशन दिएको छ । नेकपा माओवादी केन्द्रको कार्यालय बैठकले सक्षम खालको सहिद तथा वेपत्ता परिवार र घाइते अपाङ्गहरुलाई प्राथमिकता दिने निर्णय गरेको हो ।पार्टीले सहिद तथा बेपत्ता परिवार र घाइते अपाङ्गहरुलाई प्राथमिकता नदिएको गुनासो आएपछि यो निर्णय भएको एक नेताले बताए ।

सरकारको प्राथमिकता शान्ती सुरक्षा कायम गर्नु हो : मन्त्री अथक

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले सरकारको प्राथमिकता शान्ती सुरक्षा कायम गर्नु रहेको बताउनुभएको छ । पछिल्लो गतिविधिबारे संचारकर्मीहरूलाई प्रतिक्रिया दिदै मन्त्री अथकले नागरीकलाई सुरक्षाको प्रत्याभूति दिलाउँदै शान्तीपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्नु अहिलेको आवश्यकता रहेकाले कुनै पनि खालको जोर जबर्जस्ती कुनै पनि तहका सरकारबाट हुन नहुने प्रष्ट पारे ।देशभरका बिभिन्न क्षेत्रमा स्थानिय सरकारको नेतृत्वमा […]

किसानलाई मल दिनु मेरो पहिलो प्राथमिकता हो : मन्त्री सिंह

नवनियुक्त कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । सोमवार मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै  मन्त्री यादवले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताए ।उनले मलको अभाव भएको र किसानले मल नपाएको भन्दै आफ्नो पहिलो प्रयास किसानसमक्ष मल पु¥याउनु भएको बताए । उनले बाँकी कामहरु मन्त्रालयको ब्रिफिङ सुनेसँगै तय गर्ने जानकारी दिए । मन्त्री यादवले आज नै राष्ट्रपत

किसानलाई मल दिनु पहिलो प्राथमिकता : नवनियुक्त कृषि मन्त्री यादव

काठमाण्डाै – नवनियुक्त कृषि तथा पशुपक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।  आज सोमवार मन्त्रालयमा पुगेर पदबहाली गरेसँगै सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै मन्त्री यादवले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभयो । उहाँले मलको अभाव भएको र किसानले मल नपाएको भन्दै आफ्नो पहिलो प्रयास किसानसमक्ष मल पुर्‍याउनुभएकाे सुनाउनुभयाे ।    मन्त्री यादवले बाँकी काम मन्त्रालयको ब्रिफिङ सुनेसँगै तय गर्ने जानकारी दिनुभयो । उहाँले...

मन्त्री भएको ११९ दिनपछि सय दिने प्राथमिकता सार्वजनिक

प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले आफू मन्त्री भएको एक सय १९ दिनपछि आफ्ना सय दिने प्राथमिकता सार्वजनिक गरेका छन् । मन्त्री यादव गत कात्तिक १६ गते प्रदेशको सामाजिक विकास मन्त्रीमा नियुक्त भएका थिए । यद्यपि उनलाई मुख्यमन्त्री राजेन्द्र राईले गत माघ २३ गतेको मन्त्रिमण्डल पुनर्गठनमा स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिइएको हो । यसअघि स्वास्थ्यको जिम्मा पनि सामाजिक विकास मन्त्रालय अन्तर्गत नै थियो । मन्त्रालयमा आज पत्रकार सम्मेलन गर्दै मन्त्री यादवले एकसय दिने प्राथमिकताका २० बुँदा सार्व

आवश्यक कामलाई प्राथमिकता दिएर अघि बढ्छु : नवनियुक्त मन्त्री यादव

नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले आफुले गर्नुपर्ने कामको प्राथमिकता छुट्याएर काम गर्ने बताएकी छन् । शुक्रबार मन्त्रालयमा जिम्मेवारी सम्हाल्दै मन्त्री यादवले आइतबारदेखि मन्त्रालयले हाल गरिरहेको कामको ब्रिफिङ लिने र कामको प्राथमिकता छुट्ट्याएर काम गर्ने बताएकी हुन् ।उनले भनिन्– ‘आइतबारदेखि ब्रिफिङ कार्यक्रम भएपछि के कस्तो काम भएको छ, कति भएको छ, कति गर्नुपर्ने छ, आवश्यकता के–के छन् भनेर आधारमा काम सुरु हुन्छ ।’ उनले भनिन् : ‘म यो देश

कोरोना नियन्त्रणलाई प्राथमिकता राखेर अघि बढीरहेका छौं: मन्त्री खड्का

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले कोरोना संक्रमण नियन्त्रणलाई प्राथमिकता राखेर प्रदेश सरकार अघि बढीरहेको बताएका छन्।

खेल क्षेत्रका व्यक्तिलाई खोपमा प्राथमिकता दिइने : मन्त्री तामाङ

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले आगामी दिनमा कोभिड–१९ विरुद्धको खोपमा खेल क्षेत्रका व्यक्तिहरुलाई पनि प्राथमिकता दिइने बताएका छन्। बुधबार नेपाल खेलकुद महासंघको ज्ञापनपत्र बुझ्दै मन्त्री तामाङले केही दिनमै कोभिड–१९ विरुद्धको खोपको सन्दर्भमा सकारात्मक समाचार आउने भन्दै आगामी दिनमा फ्रन्टलाइनमा खटिने खेल क्षेत्रका व्यक्तिहरुलाई पनि प्राथमिकता दिइने बताएका हुन्। उनले सरकार कोभिड १९ सँगसँगै अन्य रोगको उपचार पनि जनतालाई कसरी सहज बनाउन सकिन्छ भनेर ल

सुदूरपश्चिमका नवनियुक्त मन्त्री भन्छन् : महामारी नियन्त्रण पहिलो प्राथमिकता

१४ जेठ, धनगढी । सुदूरपश्चिमका नवनियुक्त सामाजिक विकास मन्त्री लालबहादुर खड्काले कोरोना महामारी नियन्त्रण पहिलो प्राथमिकता हुने बताएका छन् । शपथ ग्रहणपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री खड्काले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारलाई मुख्य प्राथमिकता दिएर काम गर्ने बताए । ‘अहिले सबैभन्दा अप्ठ्यारो परस्थितिमा हाम्रो प्रदेश छ,’ खड्काले भने, ‘सामाजिक विकास मन्त्रालयले यहाँका सबै […]