हास्यव्यङ्ग्य सम्मान रिजाललाई

मकवानपुरे हास्यव्यङ्ग्यकार आरसी रिजाललाई हास्यव्यङ्ग्यकार डा. गणेशकुमार पौडेलको स्मृतिमा स्थापना गरिएको डा. गणेशकुमार पौडेल हास्यव्यङ्ग्य सम्मान प्रदान गरिएको छ । सिस्नुपानी नेपाल मकवानपुरले आफ्ना पूर्व अध्यक्ष पौडेलको स्मृतिमा स्थापना गरेको २५ हजार रुपियाँ राशिको सो सम्मान शनिबार हेटौँडामा आयोजित कार्यक्रममा रिजाललाई वरिष्ठ हास्यव्यङ्ग्यकार नरनाथ लुईँटेलले प्रदान गर्नुभएको हो ।

सम्बन्धित सामग्री

फित्कौलीद्वारा पाँच कृति लोकार्पण, पाँच स्रष्टालाई सम्मान

काठमाडौँ, ११ भदौ । हास्यव्यङ्ग्य केन्द्रित फित्कौली अनलाइन मिडियाले पाँच जना स्रष्टाका पाँच कृति एकैसाथ लोकार्पण गरिएको छ । यस्तै हास्यव्यङ्ग्य तथा बुढ्यौली साहित्यमा साधनारत पाँच अग्रज स्रष्टालाई सम्मान तथा पुरस्कार समर्पण गरिएको छ । कार्यक्रमको आरम्भमै हास्यव्यङ्ग्यकार चट्याङ मास्टरले कार्टुन नै कोरेर काटुनिस्ट राजेश मान्धरको एकल कार्टुन प्रदर्शनीको शुभारम्भ गरेका थिए । फित्कौलीका प्रधान […]

पाँच कृति लोकार्पण, पाँच स्रष्टालाई सम्मान

पाँच जना स्रष्टाका पाँच कृति एकैसाथ लोकार्पण गरिएको छ । हास्यव्यङ्ग्य तथा बुढ्यौली साहित्यमा साधनारत पाँच मूर्धन्य स्रष्टाहरूलाई सम्मान तथा पुरस्कार समर्पण समेत गरिएको छ ।

हास्यव्यङ्ग्य पुरस्कार स्थापना - NepaliPatra

काठमाडौँ । हास्यव्यङ्ग्य प्रधान अनलाइन सञ्चालन गर्दै आएको ‘फित्कौली अनलाइन मिडिया’ले हास्यव्यङ्ग्य, साहित्य र कलाका क्षेत्रमा योगदान दिने व्यक्ति तथा संस्थालाई सम्मान गर्ने भएको छ । हास्यव्यङ्ग्यको प्रवद्र्धनमा क्रियाशील व्यक्ति वा संस्थालाई रु २० हजारसहित ‘फित्कौलीको राष्ट्रिय खित्कौली सम्मान’ प्रदान गर्ने भएको छ । आफ्नो वार्षिकोत्सवको अवसरमा गत माघ १४ गते स्थापना गरेको फित्कौली अक्षयकोषमार्फत […]

हास्यव्यङ्ग्य पुरस्कार स्थापना

काठमाडौँ । हास्यव्यङ्ग्य प्रधान अनलाइन सञ्चालन गर्दै आएको ‘फित्कौली अनलाइन मिडिया’ले हास्यव्यङ्ग्य, साहित्य र कलाका क्षेत्रमा योगदान दिने व्यक्ति तथा संस्थालाई सम्मान गर्ने भएको छ ।

पद्मा–श्याम गोतामे स्रष्टा सम्मान प्रदान

वरिष्ठ हास्यव्यङ्ग्य निबन्धकार श्याम गोतामे तथा उहाँकी धर्मपत्नी पद्मा गौतमको नामबाट स्थापना गरिएको ‘पद्मा–श्याम गोतामे स्रष्टा सम्मान–२०७९’ वरिष्ठ हास्यव्यङ्ग्य लेखक, निबन्धकार रामकुमार पाँडेलाई प्रदान गरिएको छ । २१ हजार रुपियाँ राशिसहितको उक्त सम्मान पहिलो पटक हास्यव्यङ्ग्य लेखक पाँडेलाई प्रदान गरिएको हो । नेपाल स्रष्टा समाजले बुधबार कार्यक्रम आयोजना गर्दै उक्त पुरस्कार प्रदान गरेको हो ।

उप्रेतीलाई भैरव अर्याल स्मृति सम्मान

बागमती– भैरव अर्याल स्मृति सम्मान यस वर्ष भक्तपुरकी हास्यव्यङ्ग्य कवि हरिकला उप्रेतीलाई प्रदान गरिएको छ । भैरव अर्यालका परिवारले स्थापना गरेको पुरस्कारको राशि २१ हजार १११ रहेको छ । साहित्य सङ्गम मकवानपुर तथा सिस्नुपानी मकवानपुरले बिहीबार हेटौँडामा कार्यक्रम गरी पुरस्कार प्रदान गरेका हुन् । समारोहमा हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नाङ्गले कवि उप्रेतीलाई नगदसहित सम्मानपत्रसहित सम्मान गरेका थिए […]

भैरव अर्याल स्मृति पुरस्कार उप्रेतीलाई

साहित्य सङ्गम मकवानपुर तथा सिस्नुपानी मकवानपुरले प्रत्येक वर्ष प्रदान गर्दै आएको भैरव अर्याल स्मृति सम्मान यस वर्ष भक्तपुरकी हास्यव्यङ्ग्य कवि हरिकला उप्रेतीलाई आज हेटौँडामा प्रदान गरिएको छ ।भैरव अर्यालका परिवारले स्थापना गरेको पुरस्कारको राशि २१ हजार १११ रहेको छ ।   साहित्य सङ्गम मकवानपुर र सिस्नुपानी मकवानपुरद्वारा आयोजित समारोहमा प्रमुख अतिथि हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नाङ्गले कवि उपे्रतीलाई नगदसहित सम्मानपत्र प्रदान गरे ।सम्मानित हुने हास्यव्यङ्ग्य कवि तथा निबन्धकार उप्रेतीको तीनवटा क