काठमाडौं : नेपाली कांग्रेसका नेता नरहरि आचार्यले काठमाडौं ५ मा प्रदीप पौडेलको टिम बलियो रहेको बताएका छन्। आइतवार नेपाल लोकतान्त्रिक खेलकुद संघले टोखामा आयोजना गरेको खेलाडी सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले प्रदीपको टिमले जिते विकास हुने दाबीसमेत पेश गरे।
‘काठमाडौं ५ मा युवाहरुको बलियो टिम छ,’ आचार्यले भने,…