चुनावी सभालाई सम्बोधन गर्न ओली झापा जाँदै

काठमाडौं, बैशाख २० । प्रमुख विपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज झापा जाँदै छन् । चुनावी सभालाई सम्बोधन गर्न ओली अहिले बिहान १० बजे झापा जान लागेका हुन् । अध्यक्ष ओलीले जिल्लाको भद्रपुर, विर्तामोड र धुलाबारीमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । स्थानीय तह निर्वाचन आउन भने १० दिन […]

सम्बन्धित सामग्री

धनगढी पुगे एमाले अध्यक्ष ओली, अब डोटी जाने

धनगढी :  राष्ट्रव्यापी चुनावी प्रचारप्रसार प्रारम्भ गर्न एक साताअघि सुदूरपश्चिम आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फेरि चुनावी सभा सम्बोधन गर्न आज सुदूरपश्चिम पुगेका छन्।शनिबार बिहान १२ बजे ओली सुदूरपश्चिमको अस्थायी मुकामसमेत रहेको कैलालीको धनगढी ओर्लिएका हुन्। श्रीएयरलाइन्सको विमानबाट ओली धनगढी आएका छन्।अध्यक्ष ओली दुई जिल्लाका तीन चुनावी सभालाई सम्बोधन गर्न सुदूरपश्चिम आएको एमाले प्रदेश सचिव धर्मराज पाठकले जानकारी दिए। उनका अनुसार आज केहीबेरमै डोटीको दिपायलमा ओलीले चुनावी सभालाई सम

चुनावी सभा सम्बोधन गर्न ओली पुनः सुदूरपश्चिममा

सुदूरपश्चिमको दार्चुला जिल्लाबाट चुनावी शभाको आरम्भ गरेका नेकपा एमालेका अध्यक्ष केपी ओली आज शनिबार पुनः सुदूरपश्चिम पुगेका छन्।...

एमालेको चुनावी सभा दार्चुलाबाट सुरु हुँदै, ओली भोलि जाँदै

काठमाडौँ – नेकपा एमालेले चुनावी सभा पश्चिम नेपालबाट सुरु गर्ने भएको छ । एमालेले दार्चुलाको खलंगामा शुक्रबार चुनावी सभा गरेर अभियान सुरु गर्ने भएको हो । त्यसका लागि एमाले अध्यक्ष केपी ओली शुक्रबार नै दार्चुला जाँदैछन् । उनले शुक्रबार नै बैतडी र कञ्चनपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको एमालेले जनाएको छ । […]

ओलीले दार्चुलाबाट कात्तिक १८ मा चुनावी सभा सुरु गर्ने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीका उम्मेदवारहरूलाई मत माग्न सातै प्रदेशमा हुने चुनावी सभालाई सम्बोधन गर्न जाने भएका छन् । कात्तिक १८ गतेबाट चुनावी सभा सुरु गर्न लागेका अध्यक्ष ओली मङसिर १ मा अन्तिम चुनावी सम्बोधन गरेर विश्राम लिने तयारीमा रहेका छन् ।  मङसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको  निर्वाचनका लागि पार्टीले घोषणापत्र सार्वजनिक गरेलगत्तै अध्यक्ष ओली देशभरका चुनावी सभामा सम्बोधन गर्न पुग्ने भएका हुन् । अध्यक्ष ओलीले कात्तिक १८ गते सुदुरपश्चिमको दार्चुलामा हुने सभ

मौन अवधिअघि एमालेको अन्तिम चुनावी सभा, तस्बिरमा हेर्नुहोस्

नेकपा एमालेले स्थानीय तह निर्वाचनको मौन अवधिअघि काठमाडौंमा अन्तिम चुनावी सभा आयोजना गरेको छ । सो पार्टीको काठमाडौं जिल्ला कमिटीको आयोजना भृकुटीमण्डमा चुनावी सभा राखिएको हो । चुनावी सभालाई एमाले अध्यक्ष केपी शर्मा ओली लगायतले सम्बोधन गर्ने कार्यक्रम छ । ओली सोही कार्यक्रमलाई सम्बोधन गर्न झापाको कार्यक्रम सकेर काठमाडौं फर्किने कार्यक्रम रहेको नेताहरुले बताएका छन् । एमालेले चुनावलाई लक्षित गर्दै विभिन्न जिल्ला र सहरमा यसअघि नै आमसभा गरिसकेको छ । शुक्रबार हुने चुनावको मौन अवधि अघि भने सो प

एमालेको चुनावी सभा सुरु (लाइभ भिडियो)

काठमाडौं, २७ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को चुनावी सभा सुरु भएको छ। एमालेको चुनावी सभा राजधानीको भृकुटीमण्डपमा सुरु भएको हो । सभालाई अध्यक्ष केपी शर्मा ओली लगायत शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

चुनावी सभा सम्बोधन गर्न ओली पोखरा जाँदै

पोखरा – नेकपा एमालेले आज पोखरामा चुनावी सभा गर्दैछ। गठबन्धनले कार्यक्रम गरेको अमरसिंह चौरमै आज एमाले अध्यक्ष केपी ओलीले आज सम्बोधन गर्नेछन्। एमालेले ३० वैशाखमा हुने स्थानीय निर्वाचन केन्द्रित सभा गर्न लागिएको हो। सभाको तयारी पूरा भएको महानगर कमिटी अध्यक्ष दिलिप न्यौपानेले जानकारी दिए। पोखरामा गठबन्धनको साझा उम्मेदवार छन् भने एमालेका छुट्टै उम्मेदवार छन्।

चुनावी सभा : ओलीले आज बुटवल र चितवनमा सम्बोधन गर्ने

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लुम्बिनी प्रदेशको राजधानी बुटवल जाँदैछन् । पार्टीले आयोजना गर्ने चुनावी सभालाई ओलीले सम्बोधन गर्नेछन् । चुनावी सभा मध्यान्ह हुनेछ । बुटवलपछि भने उनी चितवनको भरतपुर जानेछन् । त्यहाँ पनि उनले पार्टीले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्ने ओलीका प्रेस संयोजक रामशरण बजगाईले जानकारी दिए । भरतपुर महानगरपालिकाको […]

बुटवलमा २५ गते हुने एमालेको चुनावी सभालाई ओलीले सम्बोधन गर्ने

बुटवल : नेकपा (एमाले)ले यही वैशाख २५ गते बुटवलमा चुनावी सभा गर्ने भएको छ। चुनावी सभालाई सम्बोधन गर्न पूर्व प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली आउने एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले जानकारी दिए। रुपन्देही जिल्लास्तरीय सभामा कार्यकर्ता र एमाले समर्थक मतदाताहरु जुलुससहित सहभागी हुने उनले बताए। एमालेले यसअघि आयोजना…

कैलालीको चुनावी सभालाई सम्बोधन गर्न ओली सुदुरपश्चिम जाने

काठमाडौं, २० बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सुदुरपश्चिम प्रदेश जाने भएका छन् । अध्यक्ष ओलीले कैलाली र कञ्चनपुरका तीन स्थानमा आगामी बैशाख २२ गते हुने चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । एमालेको कञ्चनपुरको बेलौरी नगरपालिका र कैलालीको धनगढी उपमहानगरपालिकामा चुनावी सभा हुने कार्यक्रम तय गरिएको छ । […]