चुनावी सभा : ओलीले आज बुटवल र चितवनमा सम्बोधन गर्ने

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लुम्बिनी प्रदेशको राजधानी बुटवल जाँदैछन् । पार्टीले आयोजना गर्ने चुनावी सभालाई ओलीले सम्बोधन गर्नेछन् । चुनावी सभा मध्यान्ह हुनेछ । बुटवलपछि भने उनी चितवनको भरतपुर जानेछन् । त्यहाँ पनि उनले पार्टीले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्ने ओलीका प्रेस संयोजक रामशरण बजगाईले जानकारी दिए । भरतपुर महानगरपालिकाको […]

सम्बन्धित सामग्री

एमाले अध्यक्ष ओलीले आज बुटवल र भरतपुरको चुनावी सभालाई सम्बोधन गर्ने

काठमाडौं, बैशाख २५ । नेकपा (एमाले)ले आज चितवनको भरतपुर र रुपन्देहीको बुटवलमा चुनावी सभा गर्दैछ। सभालाई  पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । अहिले विहान १०ः३० बजे मतदातालाई अपिल गर्न काठमाडौंमा बोलाइएको पत्रकार सम्मेलन सकेर अध्यक्ष ओली बुटवलतर्फ लाग्ने कार्यक्रम रहेको छ । एमाले चितवन नारायणढको क्याम्पाचौरमा दिउँसो १२ बजे आम […]

चुनावी सभा सम्बोधन गर्न ओली आज बुटवल जाँदै – देशसञ्चार

बुटवल - नेकपा एमालेले आज बुटवलमा चुनावी सभा गर्दैछ। सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली बुटवल जाँदै छन्। वैसाख ३० गते हुने स्थानीय

यो गठबन्धन प्रतिनिधीसभा निर्वाचनसम्म हुन्छ : देउवा

बुटवल । चुनावी दौरानकै क्रममा शनिबार बुटवलमा सत्तारुढ गठबन्धनले चुनावी सभा गरेको छ । बैशाख ३० को स्थानिय तहको निर्वाचनको परिणाम आफ्नो पक्षमा पर्ने भन्दै प्रधानमन्त्री शेर वहादुर देउवा लगायत दलका नेताहरु हेलिकप्टर मार्फत बुटवल पुगेका थिए । सो अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताए् ।उनले […] The post यो गठबन्धन प्रतिनिधीसभा निर्वाचनसम्म हुन्छ : देउवा appeared first on राजधानी राष्ट्रिय दैनिक.

बुटवलमा गटबन्धनको चुनावी सभा

काठमाडौं, बैशाख २४ । स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनले बुटवलमा चुनावी सभा तथा शक्ति प्रदर्शन गर्ने भएको छ । बुटवल वाणिज्य क्याम्पसको मैदानमा आयोजना हुने चुनावी सभालाई प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, नेकपा (माओवादी केन्द्र)का नेता चन्द्रप्रकाश खनाल ‘बलदेव’लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको […]

सत्ता गठबन्धनले आज बुटवलमा चुनावी सभा गर्दै

काठमाडौं । सत्ता गठबन्धनले आज शनिबार बुटवलमा चुनावी सभा गर्ने भएको छ । बुटवल–११ देवीनगरस्थित चौपारीमा शनिबार बिहान १० बजे गठबन्धनले चुनावी सभा गर्ने भएको हो । सो सभालाई शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको एक नेताले बताएका छन् । चुनावी सभालाई प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत […]

चुनावी सभा सम्बोधन गर्न देउवालगायत शीर्ष नेता आज बुटवल जाँदै

बुटवल – सत्तारूढ पाँचदलीय गठबन्धनले शनिबार (आज) बुटवलमा चुनावी सभा गर्दैछ। बुटवलको देवीनगरमा दिउँसो १२ बजेपछि हुने सभामा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस नेता रामचन्द्र पौडेल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्बोधन गर्नेछन्। यस्तै, सो सभालाई माओवादी केन्द्रका स्थायी कमिटि सदस्य तथा लुम्बिनी प्रदेश इञ्चार्ज चक्रपाणी खनाल, राष्ट्रिय जनमोर्चाका […]

बुटवलमा भोलि ५ दलीय गठबन्धनको चुनावी सभा

२३ वैशाख, बुटवल । नेपाली कांग्रेसले शनिबार बुटवलमा चुनावी सभा गर्ने भएको छ । पाँच दलीय गठबन्धनले बुटवलको देवीनगर चौपारीमा आयोजना गरेको सभामा प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवा, पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस नेता रामचन्द्र पौडेल, महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँण लगायत पाँच वटै दलका नेताहरुले सम्बोधन […]

बुटवलमा २५ गते हुने एमालेको चुनावी सभालाई ओलीले सम्बोधन गर्ने

बुटवल : नेकपा (एमाले)ले यही वैशाख २५ गते बुटवलमा चुनावी सभा गर्ने भएको छ। चुनावी सभालाई सम्बोधन गर्न पूर्व प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली आउने एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले जानकारी दिए। रुपन्देही जिल्लास्तरीय सभामा कार्यकर्ता र एमाले समर्थक मतदाताहरु जुलुससहित सहभागी हुने उनले बताए। एमालेले यसअघि आयोजना…

सत्ता गठबन्धनले सातै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने

काठमाडौं : पाँच दलीय सत्ता गठबन्धनले सातै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने भएको छ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वको स्थानीय तहको निर्वाचनका लागि गठबन्धनका दलहरूको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको आज बसेको बैठकले आगामी सातै प्रदेशमा गठबन्धनको संयुक्त चुनावी सभा गर्ने निर्णय गरेको हो। पाँचै दलका प्रमुख नेता र गठबन्धनका संयोजक समेत गरी ६ जना शिर्ष नेताहरुले चुनावी सभालाई सम्बोधन गर्ने निर्णय गरेको छ। गठबन्धनले वैशाख १८ मा धनगढी र सुर्खेत, १९ गते पोख