बुटवल : नेकपा (एमाले)ले यही वैशाख २५ गते बुटवलमा चुनावी सभा गर्ने भएको छ। चुनावी सभालाई सम्बोधन गर्न पूर्व प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली आउने एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले जानकारी दिए।
रुपन्देही जिल्लास्तरीय सभामा कार्यकर्ता र एमाले समर्थक मतदाताहरु जुलुससहित सहभागी हुने उनले बताए। एमालेले यसअघि आयोजना…