माओवादी केन्द्र कर्णाली प्रदेश : मुगु र दैलेखबाट केन्द्रीय सदस्य शून्य

सल्यान : माओवादी केन्द्रको आठौँ महाधिवेशनबाट कर्णाली प्रदेशका १० जिल्लाबाट २९ जना केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएका छन्।तर मुगु र दैलेखबाट एक जना पनि परेका छैनन्।केन्द्रीय सदस्यमा सबैभन्दा बढी जाजरकोटबाट र सबैभन्दा कम डोल्पाबाट परेका छन्।जाजरकोटबाट ८ जना केन्द्रीय सदस्य चयन हुँदा डोल्पाबाट एक जना रहेका छन्।जाजरकोटबाट शक्तिबहादुर बस्नेत, कालीबहादुर मल्ल, मायाप्रसाद शर्मा, सत्या पहाडी, रामदीप आचार्य, कृष्णा शाह र पार्वती विक चयन भएका छन्।सुर्खेतबाट नरबहादुर विष्ट, झकबहादुर मल्ल, विन्दमान व

सम्बन्धित सामग्री

मुगु अस्पताल : ‘अस्पताल हो कि अस्तव्यस्त ताल’

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री खड्कबहादुर पोखरेल र सचिव भोजराज शर्मासमक्ष मुगु अस्पतालका प्रमुखले गुनासैगुनासो पोखेका छन्।  बुधबार बिहान आयोजित एक कार्यक्रममा जिल्ला अस्पताल मुगुका प्रमुख डाक्टर कमल ढुंगानाले जिल्ला अस्पतालका...

मुगु हिमपहिरामा पुरिएकाहरूको खोज उद्धार भोलिदेखि हुने

मुगु – कर्णाली प्रदेश सरकारले मुगु कार्मारोङ गाउँपालिका–२ मुगुको च्यार्खु लेकमा हिउँपहिरामा परेकाहरूको खोज उद्धार भोलिदेखि गर्ने भएको छ । आज ढिला भएकाले प्रदेश सरकारले भोलि बिहान हेलिकप्टरबाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितको खोज उद्धार टोली घटनास्थलमा पु¥याउने तयारी गरेको छ । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले घटनाका […]

किसानलाई गोठालो भत्ता दिने कर्णाली प्रदेश सरकारको निर्णय

कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा गोठालो भत्ता दिने निर्णय गरेको छ । कर्णाली प्रदेशका हिमाली जिल्लामा कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पा जिल्लामा ५० भन्दा बढी भेडा बाख्रा पाल्ने किसानलाई गोठालो भत्ता निर्णय गरेको हो ।५० भन्दा बढी भेडाबाख्रा पाल्ने किसानलाई मासिक एक हजार ५०० गोठालो भत्ता पाउने कर्णाली प्रदेश सरकारले निर्णय गरेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले जानकारी दिए । ‘५० भन्दा बढी भेडाबाख्रा पाल्ने किसानको लगत संकलन भइरहेको छ,’ उ

कर्णाली प्रदेश समाज दक्षिण कोरियाको अध्यक्षमा कोइराला

कर्णाली प्रदेश समाज दक्षिण कोरियाको अध्यक्षमा दैलेखका गणेशप्रसाद कोइराला सर्वसम्मत चयन भएका छन् । समाजको मङ्गलबार भर्चुअलमार्फत भएको दोस्रो अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा जाजरकोटका सुदीप रावत तथा उपाध्यक्षमा धर्मराज शाही (दैलेख), रितुराज रिजाल (सुर्खेत), आनन्द थापा (सल्यान) र लक्ष्मण दाहाल (मुगु) सर्वसम्मत चयन भएका छन् । यस्तै महासचिवमा तिलक हमाल ठकुरी (सुर्खेत), सचिवमा हरि थापा (जुम्ला) र नेपाल कार्की (जाजरकोट), कोषाध्यक्षमा भानु मगर (रुकुमपश्चिम) तथा सहकोषाध्यक्षमा टरसिङ पुन (सल्यान) चयन भएको अध्यक्ष कोइरालाले जानकारी दिए । उन...

प्रदेश सरकारको उपेक्षामा जुम्ला र मुगु, एम्बुलेन्स न शववाहन

कर्णाली प्रदेश सरकारले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रनको असर न्यूनीकरण गर्नका लागि जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकबाट सुर्खेत, दैलेख, जाजरकोट, सल्यान र रुकुममा एम्बुलेन्स खरिद गर्न २० लाखको दरले रकम...

आठ बुँदे  घोषणा पत्र जारी गर्दै माओवादी कर्णाली प्रदेश अधिवेशन सम्पन्न

नेकपा (माओवादी केन्द्र ) कर्णाली प्रदेशले आठ बुँदे घोषणा पत्र जारी गर्दै प्रथम प्रदेश अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले मुगु¸ जाजरकोट¸ सल्यान, रुकुम लगायत कर्णाली प्रदेशका विभिन्न स्थानमा भएका...

मुगु दुर्घटनाः प्रदेश प्रहरीद्वारा छानबिन समिति गठन

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले मुगुमा मङ्गलबार भएको बस दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ । बस दुर्घटनाको सत्यतथ्य पत्ता लगाई १० दिनभित्र प्रतिवेदन पेस गर्न प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको सो कार्यालयले जनाएको छ । समितिमा प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछाने र प्रदेश ट्राफिक प्रहरी कार्यालयका हबल्दार हरि लामिछाने सदस्य हुनुहुन्छ । नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै ग

मुगु दुर्घटना : प्रदेश प्रहरीद्वारा छानबिन समिति गठन

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले मुगुमा मंगलबार भएको बस दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ। बस दुर्घटनाको सत्यतथ्य पत्ता लगाई १० दिनभित्र प्रतिवेदन पेस गर्न प्रदेश ट्राफिक प्रहरी कार्यालयका...