कर्णाली प्रदेश समाज दक्षिण कोरियाको अध्यक्षमा कोइराला

कर्णाली प्रदेश समाज दक्षिण कोरियाको अध्यक्षमा दैलेखका गणेशप्रसाद कोइराला सर्वसम्मत चयन भएका छन् । समाजको मङ्गलबार भर्चुअलमार्फत भएको दोस्रो अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा जाजरकोटका सुदीप रावत तथा उपाध्यक्षमा धर्मराज शाही (दैलेख), रितुराज रिजाल (सुर्खेत), आनन्द थापा (सल्यान) र लक्ष्मण दाहाल (मुगु) सर्वसम्मत चयन भएका छन् । यस्तै महासचिवमा तिलक हमाल ठकुरी (सुर्खेत), सचिवमा हरि थापा (जुम्ला) र नेपाल कार्की (जाजरकोट), कोषाध्यक्षमा भानु मगर (रुकुमपश्चिम) तथा सहकोषाध्यक्षमा टरसिङ पुन (सल्यान) चयन भएको अध्यक्ष कोइरालाले जानकारी दिए । उन...

सम्बन्धित सामग्री

वार्षिक नीति तथा कार्यक्रम तर्जुमा गर्दै कर्णाली सरकार

सुर्खेत – कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को तर्जुमा कार्यलाई अगाडि बढाएको छ । यसका लागि प्रदेश सरकारले वार्षिक नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने आवश्यक सुझाव मागेको छ । यही जेठ ५ गतेसम्मको समयसीमा राखी कर्णाली प्रदेश सरकारले यहाँका स्थानीय तह, राजनीतिक दल, बुद्धिजीवी, समाजसेवी, शिक्षाप्रेमी, नागरिक समाज, सङ्गठित सङ्घसंस्था, आमसञ्चार एवं सर्वसाधारणलाई […]

‘सुशासन र भ्रष्टाचारमुक्त कर्णाली निर्माण, हाम्रो अभियान’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका प्रमुख भोला दाहालले ‘सुशासन र भ्रष्टाचारमुक्त कर्णाली प्रदेश निर्माण, हाम्रो अभियान’ अगाडि बढाइएको बताएका छन् ।पछिल्लो समयमा विकास निर्माण कार्यमा बढ्दै गएको अनियमितता एवम् भ्रष्टचार न्यूनीकरण गरी सुशासन एवम् सदाचारयुक्त समाज निर्माण गर्ने मूल ध्येयले भ्रष्टाचारमुक्त कर्णाली प्रदेश निर्माणको अभियान थालिएको प्रमुख दाहालले बताएका हुन् । “कर्णालीको भूगोल आफैँमा अप्ठ्यारो हुँदा अख्तियारवाला निकाय सजिलै पुग्ने अवस्था छैन,”

मानव सेवाले दिएको खुसी

सञ्जिता गौतम मानवसेवा आश्रम कर्णाली प्रदेश संयोजकका रुपमा कार्यरत छन् । गौतमको जन्म भने धुलिखेल नगरपालिका–११ काभ्रेडाँडा गाउँमा भएको हो ।मध्यम परिवारमा जन्मिएकी सञ्जिता समाज परिवर्तन र रुपान्तरणका लागि सङ्घर्ष गरिरहेकी छन् । उनले सानैदेखि नै गरिब, दुःखीलाई सहयोग गर्नुपर्छ भनेर सोच राखेकी छन् । समाजका सबै व्यक्ति समानरुपमा बाँच्न पाउनुपर्छ भनेर वकालतसमेत गर्ने गर्थिन् । गौतमको लक्ष्य नै दिनदुःखी र गरिबलाई सेवा गर्ने थियो । विद्यालयमा पढ्दादेखि नै साथीसँग मिलनसार गौतम सिर्जनशीलसमेत

कर्णालीले विज्ञापन होइन, काम गर्छ : मुख्यमन्त्री शाही

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीले विज्ञापन भन्दा काम बढी गर्दै आइरहेको बताएका छन् । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘प्रदेशस्तरीय विपद् व्यवस्थापनमा आधारित पत्रकारिता तथा क्षमता अभिवृद्धि तालिम’ उद्घाटन कार्यक्रममा मुख्यमन्त्री शाहीले कामले आफैँ विज्ञापन गर्ने तर्क गरे । उनले समयको महत्त्व बुझ्दा हरेक समाज तथा […]

कर्णाली प्रदेश स्थापना दूरगामी महत्वको घटनाः प्रदेश प्रमुख

कर्णाली । कर्णाली प्रदेश प्रमुख तिलक परियारले कर्णाली प्रदेश स्थापनाको दिन दूरगामी महत्वको भएको बताएका छन् । कर्णाली प्रदेशसभाको चौथो स्थापना दिवसको अवसरमा आयोजित ‘शुभकामना आदानप्रदान’ कार्यक्रममा बोल्दै प्रदेश प्रमुख परियारले समयको रफ्तारसँगै स्थापनाको चौथो वर्ष पार गरेको प्रदेशसभाले संंविधानको मर्म अनुरुप संघीयता कार्यान्वयनमा सहयोग पुगेको बताए । ‘संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाज स्थापनाको […]

कर्णाली प्रदेश स्थापना दूरगामी महत्वको घटनाः प्रदेश प्रमुख

कर्णाली प्रदेश प्रमुख तिलक परियारले कर्णाली प्रदेश स्थापनाको दिन दूरगामी महत्वको भएको बताएका छन् । कर्णाली प्रदेशसभाको चौथो स्थापना दिवसको अवसरमा आज आयोजित ‘शुभकामना आदानप्रदान’ कार्यक्रममा बोल्दै प्रदेश प्रमुख परियारले समयको रफ्तारसँगै स्थापनाको चौथो वर्ष पार गरेको प्रदेशसभाले संंविधानको मर्म अनुरुप संघीयता कार्यान्वयनमा सहयोग पुगेको बताए ।  “संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाज स्थापनाको कल्पना गर्दै समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको छ,” उनले भने, “यसको ध्येय अन...

कर्णाली प्रदेश प्रमुख परियारले भने-‘सबै धर्मको अभिभावकत्व प्रदान गर्छु’

काठमाडौँ – कर्णाली प्रदेशका प्रमुख तिलक परियारले नेपाली इसाईलगायत सबै धर्महरूको अभिभावकत्व प्रदान गर्ने बताएका छन् । नेपाल ख्रीष्टिय समाज कर्णाली प्रदेश समितिद्वारा ख्रीष्टमसको पूर्वसन्ध्यामा बिहीबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रदेश प्रमुख परियारले क्रिश्चियनसहित सबै धर्म समान रहेको बताएका हुन् । ‘मेरो भूमिका भनेको सबैका लागि अभिभावकत्व ग्रहण गर्ने हो’, उनले भने, ‘नेपालको […]

क्रिस्चियनलगायत सबै धर्मलाई अभिभावकत्व प्रदान गर्छु : प्रदेश प्रमुख परियार

कर्णाली प्रदेशका प्रमुख तिलक परियारले नेपाली इसाईलगायत सबै धर्महरूको अभिभावकत्व प्रदान गर्ने बताएका छन् । नेपाल ख्रीष्टिय समाज कर्णाली प्रदेश समितिद्वारा ख्रीष्टमसको पूर्वसन्ध्यामा बिहीवार वीरेन्द्रनगर सुर्खेतमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रदेश प्रमुख परियारले क्रिस्चियनसहित सबै धर्म समान रहेका बताए । ‘मेरो भूमिका भनेको सबैका लागि अभिभावकत्व ग्रहण गर्ने हो,’ उनले भने, ‘नेपालको संविधानको मर्मबमोजिम म आफ्नो ओहादामा रहेर सक्दो प्रयास गर्नेछु ।’ प्रदेश प्रमुख परियारले विश्व, नेपाल र कर्णाली ...

कर्णालीका नागरिकलाई धनी बनाउने सपना छ : कर्णाली प्रदेशका मन्त्री शर्मा

रुकुम पश्चिम – कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले कर्णालीका प्रत्येक नागरिकलाई धनी बनाउने आफ्नो सपना रहेको बताउनुभएको छ । उहाँले अझ रुकुमका नागरिकलाई कसरी स्वरोजगार बनाउने र कसरी समृद्ध समाज बनाउने भनेर प्रदेश सरकार विभिन्न योजना बनाएर कार्यान्वयनतर्फ लागेको उल्लेख गर्नुभयो ।  आज आइतवार रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा स्थानीय प्रगतिशील युवा क्लबले वार्षिकोत्सवको अवसरमा आयोजना गरेको खेलकुद तथा सांस्कृतिक कार्यक्रममा बोल्नु हुँदै मन्त्री शर्माले गरिबलाई धनी र धनीलाई समुन्नत ब...

लघुकथा समाज कर्णाली प्रदेश समितिले पूर्णता पायाे

काठमाडौं । लघुकथा समाज नेपालको कर्णाली प्रदेश समितिले पूर्णता पाएको छ । समाजको कर्णाली प्रदेश समितिको अध्यक्षमा साहित्यकार मणिकुमार पोखरेल चयन भएका छन् । समाजको केन्द्रीय समितिले जानकारी गराएअनुसार कर्णाली प्रदेशको उपाध्यक्षमा कौशिला अधिकारी, सचिवमा उमालाल आचार्य, कोषाध्यक्षमा नारायणविक्रम जीसी चयन भएका छन् भने सदस्यहरूमा गोमा गिरी, महेन्द्रप्रसाद चौलागाईं र मानबहादुर...